क–कसले खाए सुराकीको नाममा यति ठूलो रकम ? तनावमा ओली

नेपाल पाना प्रकाशित: २०७५-१-२ गते | 4359 पटक हेरिएको
क–कसले खाए सुराकीको नाममा यति ठूलो रकम ? तनावमा ओली

काठमाडौं। सुरक्षा निकायमा हुने असीमित खर्चले गर्दा राज्यको ढुकुटीमा ठूलो नोक्सानी हुन पुगेको छ । महालेखा परीक्षककको प्रतिवेदनले देखाएको तथ्याङ्कले सुरक्षा निकायमा सुराकीका नाममा हुने अपादर्शी खर्चले ठूलो प्रश्न उब्जाएको हो ।

महालेखाको प्रतिवेदनअनुसार गृहमनत्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसनधान विभागका मुख्य अनुसन्धान निर्देशकले एक वर्षभित्र २ करोड १७ लाख खर्च गरेका छन् । यो रकमले के कति परिणाम आयो त्यो भने देखाइएको छैन । यति ठूलो रकम सुराकीका नाममा खर्च भएपछि कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीलाई यो रकम रोक्न चुनौती थपिएको छ ।

गृह मन्त्रालयले आर्थिक वर्ष ०७३÷७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । २२ वर्षअघिको मन्त्रिपरिषद्को निर्णयका आधारमा सुराकी खर्च हुँदै आएको छ । यो रकमका बारेमा बेलाबेलामा कुरा उठे पनि सुनुवाई हुन सकेको छैन ।

गृह मन्त्रालय अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव र महानिरीक्षकले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ । सुरक्षा अवस्था देखाएर उनीहरूले सो रकम आफूअनुकूल खर्चंदै आएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को ०५० साल जेठ १३ को निर्णयमा शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृह मन्त्रीले एक पटकमा ५० हजार, गृह सचिवले २० हजार र प्रहरी महानिरीक्षकले पनि आवश्यकताअनुसार खर्च गर्न पाउने व्यवस्था गरिएको थियो ।

त्यही निर्णयलाई टेकेर आर्थिक वर्ष ०७३÷७४ मा सुराकीको नाममा गृह मन्त्रीले ६१ लाख, गृह सचिवले ५३ लाख, प्रहरी महानिरीक्षकले ३ लाख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले १ करोड ४० लाख खर्च गरेको महालेखा प्रतिवेदनले औंल्याएको छ । गत वर्ष सुराकीको नाममा २ करोड २८ लाख खर्च गरिएको थियो ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण
जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै ट्राफिकको प्रशिक्षण

काठमाडौँ  । उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ ।  उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफ..

अचानक चन्द्रागिरी किन पुगे प्रधानमन्त्री ओली?
अचानक चन्द्रागिरी किन पुगे प्रधानमन्त्री ओली?

काठमाडौँ ।  आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७..

रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह
रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह

रसुवा ।  विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ । ..

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै
सप्तकोशी नदीमा पानीको बहाव बढ्दै

इनरुवा ।  पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला..