इलामको चुलाचुलीमा बस विस्फोट, गाउँको 'सिंहदरबार' असुरक्षित 

नेपाल पाना प्रकाशित: २०७५-१-२ गते | 356 पटक हेरिएको
इलामको चुलाचुलीमा बस विस्फोट, गाउँको 'सिंहदरबार' असुरक्षित 

मंगलबारे । इलामको चुलाचुली गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ । अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको हो ।

कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएपछि सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको कार्यकारी अधिकृत छवि खतिवडाले जानकारी दिए । 

सभाहलको आठ वटा झ्यालका सिसा फुटेका छन भने आल्मुनियमको सिलिङ पूर्णरुपमा क्षति पुगेको बताइएको छ ।

स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले स्थानीय त्रसित छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । 

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा
चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुटनीतिक अड्चन आइपरेको छ। प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण..

ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन
ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन

काठमाडौं । गृह मन्त्रालयको मुटु मानिने राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालय मातहत लगेपछि गृहमन्त्री रामबहादुर थापाले सोही प्रकृतिको अर्..

‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर
‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर

काठमाडाैँ । ‘सिन्डिकेट’को विपक्षमा केही यातायात व्यवसायी र मजदुर देखिएका छन् ।देशभरि सार्वजनिक यातायातमा रहेको सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्..

धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ
धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डे..