इजिप्टको सैनिक शिविरमा आत्मघाती आक्रमण, आठ सैनिक मारिए 

नेपाल पाना प्रकाशित: २०७५-१-२ गते | 296 पटक हेरिएको
इजिप्टको सैनिक शिविरमा आत्मघाती आक्रमण, आठ सैनिक मारिए 

कायरो । इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार बिहानै भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको छ । 

सिनाइको मध्यक्षेत्रमा शरीरमा विस्फोटक पदार्थ बाँधेर चार जनासहित १४ जना आतङ्ककारी लडाकूको एक समूह शिविरमा प्रवेश गरी गरेको हमलालाई सेनाले विफल पार्न सफल भएपनि आठ सैनिकले शाहदत प्राप्त गरेका र १५ जना घाइते भएका छन्, सैनिक प्रवक्ता तामेर अल रेफायद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । 

सेनाको प्रतिकारमा अतङ्ककारीहरूको समूहका सवै सदस्यको मृत्यु भएको पनि रेफायले बताए । 

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


भारतमा आइलाग्यो ठूलो संकट
भारतमा आइलाग्यो ठूलो संकट

नयाँदिल्ली । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ ।  छालसम्वन्धी पूर्वानुमान गर्ने निका..

खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित
खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

कोलोम्बो, श्रीलङ्का। श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी..

किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन
किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

बिस्केक, किर्गिजिस्तान। किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गर्नुभएको छ ।  सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहु..

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन
अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

वासिङटन। अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छ..