वाम गठबन्धनविरुद्ध उत्रियो मुस्लिम समुदाय, यसरी हल्लियो ओली सरकारको कुर्सी

नेपाल पाना प्रकाशित: २०७५-१-२ गते | 3868 पटक हेरिएको
वाम गठबन्धनविरुद्ध उत्रियो मुस्लिम समुदाय, यसरी हल्लियो ओली सरकारको कुर्सी

काठमाडौं । मुस्लिम अगुवा नेता नज़रुल हसनले एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनको विरोध गरेका छन् ।

उनले वाम गठबन्धनले उत्पीड़नमा परेका समुदायको हक अधिकार, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्दान्तको कुरा गर्दै आए पनि व्यवहारिक रूपले एकल विचारधारा आपनाएको बताए ।

वाम गठबन्धनको आवरणमा पिछडिएका वर्ग समुदायको लागि समानता स्वतन्त्रता, धर्मनिरपेक्षताको वकालत गरे पनि भित्री रुपमा सापेक्षित नीति अवलम्वन मुस्लिम अगुवा हसनले आरोप लगाए ।

अन्तर धार्मिक परिषदका संस्थापक तथा नेपाल डेभल्पमन्ट सोसाईटीका अध्यक्ष नज़रुल हसनले वाम गठबन्धनले ईदुल फ़ितर, ईदुल अजहा, उधौली, उभौली जस्ता महान राष्ट्रिय पर्वहरूलाई कटौती गरेर आफ्नो स्पष्ट रुप देखाएको बताए ।

‘के यो हिन्दूराष्ट्र हो ?’, नज़रुलले भने, ‘यदि सबै धर्म समुदाय समान भए यस्तो विभेद किन हुँदै छ ?’

‘उत्कृष्ट संविधान निर्माण भयो, तर ब्यूरोक्रेसीमा निष्चित समुदायका सापेक्षित तथा संकिर्ण विचारका व्यक्तिहरू हावी भएकोले संविधान भावनात्मक रुपमा कार्यान्वयन हुनेमा ठूलो आशंका छ’, हसनले भने ।

कानून निर्माण गर्ने क्रममा समेत मुस्लिम समुदायमाथि घात गरेको उनले बताए । राष्ट्रियसभामा मुस्लिम समुदायको शून्य उपस्थिति, वाम गठवन्धनमा प्रत्येक्ष निर्वाचनबाट कुनै मुस्लिमले नजित्नु, मन्त्रिमण्डलमा मुस्लिम न अटाउनु, मेडिकलका बिद्यार्थीलाई शिक्षा मन्त्रालयद्वारा दिइने छात्रबृति आरक्षण कोटामा मुस्लिम बिद्यार्थीको संख्या शून्य जस्ता कुराले प्रश्न उठाएको छ ।’

नजरुल हसनले सबै पीड़ित शोषित समुदायलाई एकल जातीय मनस्थिति बनाएका सत्ताधारीहरूको विरुद्द लोकतान्त्रिक विधिबाट सशक्त आन्दोलनमा होमिन समेत आह्वान समेत गरेका छन् ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा
चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुटनीतिक अड्चन आइपरेको छ। प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण..

ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन
ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन

काठमाडौं । गृह मन्त्रालयको मुटु मानिने राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालय मातहत लगेपछि गृहमन्त्री रामबहादुर थापाले सोही प्रकृतिको अर्..

‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर
‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर

काठमाडाैँ । ‘सिन्डिकेट’को विपक्षमा केही यातायात व्यवसायी र मजदुर देखिएका छन् ।देशभरि सार्वजनिक यातायातमा रहेको सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्..

धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ
धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डे..