इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

रासस प्रकाशित: २०७५-१-२ गते | 804 पटक हेरिएको

मंगलबारे, इलाम। खलंगा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गरिएको छ । 

आज यहाँ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाबीच भएको सम्झौता एक आपसमा साटासाट गर्दै भगिनी सम्बन्ध कायम गरिएको हो । भगिनी सम्बन्ध दुई नगरपालिकाबीचको मितेरी सम्बन्ध भएको बताइएको छ । यो सम्बन्ध १० वर्षसम्म कायम रहने सम्झौतापत्रमा उल्लेख छ । 

पर्यटकीय दृष्टिले सुन्दर, सफा नगरपालिकाका रुपमा दुई नगरपालिकालाई लिइने गरिन्छ । साथै विश्वमै परिचित ऐतिहासिक महत्व बोकेका नगरका रुपमा समेत यी नगरपालिकालाई लिइन्छ । 

भगिनी सम्बन्ध स्थापना भएपछि यसबाट दुवै नगरबीच सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानवीय विकास भई विविध क्षेत्रबाट फाइदा हुने बताइएको छ । यसबाट आर्थिक समृद्धितर्फ अघि बढ्न सकिने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ उपदफा (ट) अनुसार अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरिएको बताइको छ । 

आपसी सिकाइ र अनुभव आदानप्रदान गर्दै स्रोत साझेदारीको माध्यमबाट दुवै नगरपालिकालाई समृद्ध बनाउने लक्ष लिइएको छ । भगिनी सम्बन्ध विस्तारपछि पर्यटन विकास, कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण, संस्थागत सिकाइ आदानप्रदान, भाइचारा तथा भातृत्व विकासलगायत विकास गरिने बताइएको छ । 

सो अवसरमा प्रदेशसभा सदस्य रामबहादुर रानाले दुई नगरबीच भएको सम्झौता कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारसँग समेत छलफल गरी धनकुटाको भेडेटारबाट राँके–सवी हुँदै मंगलबारे बजारबाट इलाम जोड्ने सडक विस्तार गरिने वताउनुभयो । 

भगिनी सम्बन्ध कायम भएपछि इलामको चिया धरान हुँदै विश्व बजारमा पु¥याउन विशेष कार्यक्रमको आयोजना गरिने धरान उपमहानगरपालिकाका प्रमुख सुब्बाले बताउनुभयो । इलामको पर्यटन प्रवद्र्धनमा दुई नगरबीच भएको सम्झौता दुवै नगरका लागि कोशेढुङ्गा सावित हुने इलाम नगरपालिकाका प्रमुख बस्नेतले बताउनुभयो । 

कार्यक्रममा धरानबाट आएका नगर जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, कलाकारलगायतलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

ओली सरकारको यो कार्य विरुद्ध नेकपाकै सांसदको आक्रोस्, यसरी खनिइन् कोमल वली सरकारविरुद्ध

योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति

'ओली सरकारको चमत्कार : महंगी र बलात्कार'

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!
कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

काठमाडौं – प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छा..

जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!
जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायाधीश दीपकराज जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर सदनमै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सचेत गराएको छ । काँग्रेसले..

सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !
सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !

काठमाडाैं ।  बलात्कारिलाई फासीको सजाय माग गर्दै सडकमा चर्का भाषण गर्दै आन्दोलनमा उत्रने सावित्रि सुवेदीले सिके राउतको टाउको काटेर फुटबल खेल्ने भन्दै गरेको कुरालाई लि..

पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !
पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !

काठमाडाैं । सरकारले नेपालमा बलात्कार तथा महिला हिंसा बढाउनमा एडल्ट फिल्म 'पोर्न'को भुमुका रहेको भन्दै यस्ता वेबसाइट बन्द गर्न भन्दै दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएक..