कविताको सम्झन खोज्ने मन

नेपाल पाना प्रकाशित: २०७५-१-३ गते | 284 पटक हेरिएको
कविताको सम्झन खोज्ने मन

काठमाडौं । गायिका कविता श्रेष्ठ ‘सम्झाउन खोज्छु यो मन’ गीतको भिडियो लिएर दर्शक तथा श्रोता माझ आएकी छिन् । नयाँ वर्षलाई लक्षित गर्दै नयाँ वर्षमा हाइलाईट्स नेपाल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । 

मेलोडियस लभ सङमा गायिका कविता श्रेष्ठ र गायक ओम सुनारको आवाज रहेको छ । गायक स्वयम ओमले गीतमा संगीत भरेका छन् । गायिका श्रेष्ठ आफैले रचना गरेको गीतको भिडियो रोमान्टिक छ । गायक गायिका भिडियोमा समेत देखिएका छन् । मोडलिङ आफ्नो पेशा नभए पनि उनीहरुले अभिनय गरेका हुन् । 

कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई गायिका कविता आफैले निर्देशन गरेकी हुन् । सिन्धुलीमा जन्मीएकी उनी डेढ वर्ष देखि संगीत क्षेत्रमा क्रियाशिल छिन् । 
 

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो (भिडियो सहित)
केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो (भिडियो सहित)

काठमाडौँ । लोकगोहोरी ईतीयासकै चर्चीत १ नम्बर बनेको गितकार केशब पौडेलको नँया गित पनि युटुबमा द्रुतगतीमा अगाडी बढेको छ । ६३ लाख बढीले युटुबमा हेरेको उखीखोलीको पानीका गितकार केशब..

प्रहरी उपरिक्षक खनालले भने : यस्ता फिल्मले त दाइजोप्रथा न्यूनीकरण हुन्छ 
प्रहरी उपरिक्षक खनालले भने : यस्ता फिल्मले त दाइजोप्रथा न्यूनीकरण हुन्छ 

हेटौंडा । तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारीटी सो हेरे पछि दर..

प्रतियोगिताको विरोध गर्ने एमाले नेताकै छोरी श्रृङ्खला भइन् नेपाल शुन्दरी 
प्रतियोगिताको विरोध गर्ने एमाले नेताकै छोरी श्रृङ्खला भइन् नेपाल शुन्दरी 

काठमाडौं । श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई अघिल्लो व..

कहिले विवाह गर्लिन बलिउडका यी नायिका 
कहिले विवाह गर्लिन बलिउडका यी नायिका 

एजेन्सी । बलिउडका केही नायिका उमेरले ४० कट्दासमेत अविवाहित नै छन् । भारतीय सञ्चारमाध्यमले बलिउडका केही त्यस्ता अविवाहित हिरोइनबारे रिपोर्ट प्रकाशित गरेको छ जो कुनै समय तथा अहि..