ओली भेट्न बालुवाटार आउँदै प्रचण्ड, सुकुटेमा के के भयो रातभर ?

नेपाल पाना प्रकाशित: २०७५-१-३ गते | 1074 पटक हेरिएको
ओली भेट्न बालुवाटार आउँदै प्रचण्ड, सुकुटेमा के के भयो रातभर ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज वार्ता गर्दैछन् । लामो समय पछि एमाले र माओवादीका शीर्ष नेताबीच हुन लागेको छलफलका लागि सिन्धुपाल्चोकको सुकुटेबाट माओवादी अध्यक्ष प्रचण्ड सीधै बालुवाटार पुग्दैछन् ।

प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएका थिए। सोही कारण आइतबार बिहान हुने भनिएको एमाले माओवादी वार्ता हुन सकेको थिएन । सुुकुटेमा प्रचण्डले आफ्नो नेता कार्यकर्तासँग आन्तरिक सुझाव लिएर पार्टीको धारणा तय गरेका छन् । जुन ओलीसँग राख्नेछन्। रातभर प्रचण्डले पार्टी एकताका लागि माओवादीको पछिल्लो धारणा बनाएको उनीनिकट स्रोतको भनाई छ।

प्रचण्ड आज बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीसँग छलफल गर्न पुग्दैछन्।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको थियो। तर, दुबै पार्टीले केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी रहेको बताउँदै आएका छन्। ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्न सकिरहेको छैन।

चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच विवाद छ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !
देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ दिनदेखि चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनमा बसेका डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक..

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)
ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

काठमाडाैँ । केपी अाेली नेतृत्व सरकारले  पैसाकाे मुठाे कस्दै यातायत सिन्डिकेट  ब्युताएकाे छ। अाेली नेतृत्व सरकारका मन्त्री रघुबीर महासेठकाे याेजनामा यातायत सिन्डिकेट&..

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?
अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय संवैधानिक विवादमा फसेको छ।   सोमबार बसेको मन्त्रिपरिषद् ब..

काँग्रेस नेता गच्छदारले विगतमा अाेलीले गरेकाे यस्ताे कर्तुतकाे गरे पर्दाफास !
काँग्रेस नेता गच्छदारले विगतमा अाेलीले गरेकाे यस्ताे कर्तुतकाे गरे पर्दाफास !

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा प्रधानमन्त्री केपी अाली अाफैले गरेकाे सहमति कार्यन्वयन नगर्दा  राज्य सञ्चालनमा समस्या भइरहेकाे छ।..