साइबर क्राइममा जेल जाने भए दीपेन्द्र झा, घर फेला नपर्दा अदालतलाई तनाव

नेपाल पाना प्रकाशित: २०७५-१-३ गते | 4357 पटक हेरिएको
साइबर क्राइममा जेल जाने भए दीपेन्द्र झा, घर फेला नपर्दा अदालतलाई तनाव

काठमाडौं । आरोपीको घर फेला नपरेपछि अदालतले म्याद सूचनाको कागज वडा कार्यालयमा टाँस गरेको छ । विषय प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाविरुद्ध परेको ‘साइबर क्राइम’ मुद्दाको । 

आधार र प्रमाणबिनै झाले आफूविरुद्ध भ्रष्टाचारीको आरोप लगाउँदै आफ्नो वेबसाइट र फेसबुकमार्फत इज्जत–प्रतिष्ठामाथि आघात पुर्‍याएको दाबीसहित राष्ट्रिय मानवअधिकार आयोगका तत्कालीन अधिकृत कोषराज न्यौपानेले झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘साइबर क्राइम’ मुद्दा हालेका थिए। 

पुस ३० गते जिल्ला अदालतले विद्युतीय कारोबार अपराध (साइबर) मुद्दा दर्ता गर्दै उपस्थितीका लागि झाविरुद्ध पत्र काटेको थियो। जिल्ला अदालतले काठमाडौंले रिट निवेदनमा दर्ता भएअनुसार ललितपुर टिकाथलीमा झाको घर रहेको भन्दै ललितपुर अदालतलाई परिपत्र गरेको थियो। काठमाडौंको परिपत्रअनुसार जिल्ला अदालत ललितपुरले झालाई बयान र थुनछेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद पत्र घर–ठेगाना फेला नपरेको भन्दै चैत १८ गते महालक्ष्मी नगरपालिका वडा नम्बर ५ को कार्यालयमा नै टाँसेको हो । ललितपुरले उक्त जानकारी आइतबारै ललितपुरले काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।

काठमाडौं जिल्ला अदालतका मुद्दा दर्ता फाँटका अधिकृत टीकासिंह खत्रीले झाको घरद्वार फेला नपरेपछि महालक्ष्मी नगरपालिका, वडा नम्बर ५ को कार्यालयमा बेपत्ते म्याद तामेल भएको जानकारी दिए । उनका अनुसार ललितपुर जिल्ला अदालतका तामेलदारले वतन फेला नपरेको भन्दै हाजिर हुन आउन ३० दिने म्याद टाँसेका हुन् ।

खत्रीले मुद्दा प्रक्रियाका लागि अदालतमा हाजिर हुन आउन म्याद–पुर्जी जारी भएको बताए । मुद्दामा भएको सुनुवाइपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेको आदेशअनुरूप झाको नाउँमा म्याद जारी भएको हो । झाद्वारा सञ्चालित ‘मधेसी युथ डट कम’ नामको इन्टरनेट वेबसाइट र फेसबुकमार्फत समाचार प्रवाहित गर्दै संसारभर आफ्नो चरित्रहत्या गरेको दाबीसहित पीडित न्यौपानेद्वारा जाहेरी परेको थियो ।

मानवअधिकार आयोगका कामकारबाहीमा अनियमितता गरेको भनेर वेबसाइट र फेसबुकमा सन्देश प्रवाह गरेपछि आफ्नाविरुद्ध चरित्रहत्या हुने गरी विभिन्न ‘कमेन्ट’ गरिएको दाबी उनको छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !
देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ दिनदेखि चिकित्सा शिक्षा सुधारका लागि आमरण अनसनमा बसेका डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक..

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)
ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

काठमाडाैँ । केपी अाेली नेतृत्व सरकारले  पैसाकाे मुठाे कस्दै यातायत सिन्डिकेट  ब्युताएकाे छ। अाेली नेतृत्व सरकारका मन्त्री रघुबीर महासेठकाे याेजनामा यातायत सिन्डिकेट&..

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?
अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गर्ने सरकारको निर्णय संवैधानिक विवादमा फसेको छ।   सोमबार बसेको मन्त्रिपरिषद् ब..

काँग्रेस नेता गच्छदारले विगतमा अाेलीले गरेकाे यस्ताे कर्तुतकाे गरे पर्दाफास !
काँग्रेस नेता गच्छदारले विगतमा अाेलीले गरेकाे यस्ताे कर्तुतकाे गरे पर्दाफास !

विराटनगर । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा प्रधानमन्त्री केपी अाली अाफैले गरेकाे सहमति कार्यन्वयन नगर्दा  राज्य सञ्चालनमा समस्या भइरहेकाे छ।..