प्रधानमन्त्री ओलीमाथि यसरी खनिए सभापति देउवा, बालुवाटारमा खैलाबैला !

रासस प्रकाशित: २०७५-१-३ गते | 2085 पटक हेरिएको
प्रधानमन्त्री ओलीमाथि यसरी खनिए सभापति देउवा, बालुवाटारमा खैलाबैला !

चितवन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका छन् । 

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए । उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद सुरु भइसक्यो । मनोमानी बढ्यो ।’ कम्युनिष्टहरूको अधिनायकवाद बढ्दै गयो भने त्यसलाई जरैदेखि उखेलेर फाल्ने उनले चेतावनी दिएका छन् ।

सभापति देउवाले भने, ‘अब विकास गर्छन्, अधिनायकवादको ।’ सरकारको एक सयदिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । ‘सुरुकै कामबाट धड्काधड्की विकास भएको छ’,  उनले भने, ‘कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’ 

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए ।
प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए ।

ओली सरकारको अर्को अलोकप्रिय निर्णय, ओलीविरुद्ध यसरी खनिय बाबुराम भट्टराई

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

गंगामायाका पुत्र नुरप्रशादको एउटा कर्तुतः अदालतको फैसला सुनेपछि इजलासमै तोडफोड

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


ओली सरकारको अर्को अलोकप्रिय निर्णय, ओलीविरुद्ध यसरी खनिय बाबुराम भट्टराई
ओली सरकारको अर्को अलोकप्रिय निर्णय, ओलीविरुद्ध यसरी खनिय बाबुराम भट्टराई

काठमाडौं । सनम शाक्य हत्या काण्ड पछिको ३३ केजी सुन काण्ड, निर्मला पन्त हत्या काण्डलगायतका विषयमा अलोकप्रिय बन्दै गएको ओली नेतृत्वको सरकारले अर्को अलोकप्रिय निर्णय गरेको  ..

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!
पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ ।उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् ।..

ओली सरकारको यो कार्य विरुद्ध नेकपाकै सांसदको आक्रोस्, यसरी खनिइन् कोमल वली सरकारविरुद्ध
ओली सरकारको यो कार्य विरुद्ध नेकपाकै सांसदको आक्रोस्, यसरी खनिइन् कोमल वली सरकारविरुद्ध

काठमाडौं । सांसदरुले सवारी साधनको भाडा बढाएको प्रति आपत्ति जनाएका छन् । सरकारले यातायात समितिहरुसँगको मिलेमतोमा सार्वजनिक यातायातको भाडाप्रति विभिन्न पार्टीका सांसदहरुले आपत्त..

'ओली सरकारको चमत्कार : महंगी र बलात्कार'
'ओली सरकारको चमत्कार : महंगी र बलात्कार'

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । संघले आइतबार सरकारलाई ज्ञा..