केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो (भिडियो सहित)

नेपाल पाना प्रकाशित: २०७५-१-३ गते | 2343 पटक हेरिएको
केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो (भिडियो सहित)

काठमाडौँ । लोकगोहोरी ईतीयासकै चर्चीत १ नम्बर बनेको गितकार केशब पौडेलको नँया गित पनि युटुबमा द्रुतगतीमा अगाडी बढेको छ । ६३ लाख बढीले युटुबमा हेरेको उखीखोलीको पानीका गितकार केशब पौडेलको आफ्नै युटुब बाट सार्बजनीक भएको गित गुन्द्रुक मिठो सागले छोटो समयमै युटुब मा १ लाख भ्यु नाघेको छ । नँया युटुब अकाउन्टबाट केही दिनमै १ लाख कट्नु नै उनको सफलताको पाटो भनेर संगितकर्मी हरुले प्रशंसा गरेका छन।

जापान मा काम गर्दै आएका केशबले उही खोलीको पानी बाट सांगितीक यात्रा गरेसँगै चर्चै चर्चा को शिखरमा उनि पुगेका छन ।
अहिलेको गुन्द्रुक मिठो साग को गितमा केशबको शब्द ,शिब हमाल को लय र बिक्रम परिवार ,देबी घर्तीको श्वर रहेको छ भने,गितमा रामाजी खाँड र करिस्मा ढकालको अभिनय रहेको छ ।

 

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

ओली सरकारको यो कार्य विरुद्ध नेकपाकै सांसदको आक्रोस्, यसरी खनिइन् कोमल वली सरकारविरुद्ध

योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति

'ओली सरकारको चमत्कार : महंगी र बलात्कार'

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


अभिनेता नाना पाटेकरले यस्ताे गरेपछि यी नायिकाले मचाइन् सुटिङ सेटमै हल्ला!
अभिनेता नाना पाटेकरले यस्ताे गरेपछि यी नायिकाले मचाइन् सुटिङ सेटमै हल्ला!

काठमाडौं । अभिनेता नाना पाटेकारमाथि बलिउड सुपरहिट नायिका तनुश्री दत्ताले यौन दुर्व्यवहारकाे गरेकाे आरोप लगाएकी छिन् । तनुश्री दत्ताकाे यस्ताे अाराेपले बलिउड क्षेत्रनै तरङ्गित..

'द भ्वाइस अफ नेपाल'का कोचलाई प्रश्नः सधै ड्रेस एउटै किन, सरकार उनीहरुलाई संसारकै गरिब घोषणा गरियोस् !
'द भ्वाइस अफ नेपाल'का कोचलाई प्रश्नः सधै ड्रेस एउटै किन, सरकार उनीहरुलाई संसारकै गरिब घोषणा गरियोस् !

काठमाडाैं । नेपालमा चलिरहेको चर्चित गायन रियालिटी शो 'द भ्वाइस'का कोचहरुले लगाएको ड्रेसबारे खिल्ली उडाइएको छ ।  ट्विटरमा एक जना व्यक्तिले ट्विट गर्दै कोचहरुले..

सलमान खानको 'दबंग द टुर नेपाल' कार्यक्रम आेडिसिलाई बन्यो टाउको दुखाइको विषय, आउलान त खान ?
सलमान खानको 'दबंग द टुर नेपाल' कार्यक्रम आेडिसिलाई बन्यो टाउको दुखाइको विषय, आउलान त खान ?

काठमाडाैं । नेपालमा बलिउड अभिनेता सलमान खानलाई धमकेदार प्रस्तुति दिने भन्दै आयोजना गरिएको कार्यक्रम 'दबंग द टुर नेपाल' फेरि सरेको छ । यसअघि पनि दुई पटक&nb..

नेपाल आईडलको क्रेजलाई धक्दा दिने गायन रियालिटी शो 'द भ्वास अफ नेपाल' युट्युबको ट्रेन्डिङ वानमा (भिडियोसहित)
नेपाल आईडलको क्रेजलाई धक्दा दिने गायन रियालिटी शो 'द भ्वास अफ नेपाल' युट्युबको ट्रेन्डिङ वानमा (भिडियोसहित)

काठमाडाैं । नेपालमा विभिन्न गायन रियालिटी शो हरु संचालन भए जसमध्ये कुनैले ख्याति कमाय भने कुनै विवादित बनेर कानुनी दायरामा सम्म परे ।  यस्तै पछिल्लो समय भित्रिएको &#39..