एमालेमा पार्टी विलय गराउन दवाव दिने यी हुन् माओवादीका खतरनाक नेता, ‘छक्कै’ परे प्रचण्ड

नेपाल पाना प्रकाशित: २०७५-१-३ गते | 10636 पटक हेरिएको
एमालेमा पार्टी विलय गराउन दवाव दिने यी हुन् माओवादीका खतरनाक नेता, ‘छक्कै’ परे प्रचण्ड

काठमाडौं । केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच खटपट चलिरहेका बेला पार्टी एकीकरणलाई लिएर माओवादी केन्द्रभित्र तीनधार देखिएको छ ।
नारायणकाजी श्रेष्ठ माओवादीलाई तत्काल एमालेमा विलय गराउने पक्षमा छन् ।

श्रेष्ठका समूह जसरी हुन्छ छिटोभन्दा छिटो ओलीलाई सहयोग मिल्ने गरेर पार्टी मिसाउने पक्षमा देखिएका हुन् । खुलेर नबोले पनि एमालेसंग पार्टी एकता गर्नुहुन्न भन्ने जमात माओवादीमा ठूलै समूह छ । सोही समूहले प्रचण्डलाई हतार गरेर एमालेसँग पार्टी एकीकरण नगर्न दवाव दिँदै आएको छ । प्रचण्ड पनि उनीहरूको सुझावबाट झस्किएका छन् ।

मूलधारबाट फुटेर मोहन वैद्यसंग गएको, पछि माओवादी केन्द्रमा फर्केको समूह माओवादी ‘जनयुद्ध’लाई आत्मसाथ गर्नेगरी ‘सम्मानजनक’ एकताको पक्षमा देखिएको छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले पार्टी एकता चाहे पनि ओलीसामु झुक्न नहुने अडान राख्दै आएका छन् ।

प्रचण्डले एकीकृत पार्टीको अध्यक्ष र तीन वर्षपछि प्रधानमन्त्रीको सुनिश्चितता खोजेका छन् । प्रचण्डले राखेका अडान र मागबाट एमाले र ओली सशंकित बनेका छन् । प्रचण्डको यो मागलाई एमालेका दोस्रो तहका नेताहरूले कुनै पनि हालतमा पूरा हुन दिने अवस्थामा छैनन् ।

माओवादीले पार्टी एकताको निर्णय गर्ने जिम्मा प्रचण्ड, नारायणकाजी र रामबहादुर थापालाई दिएको छ । कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर वैशाख ९ गते नै पार्टी एकता गर्ने भनिए पनि कतिपय प्राविधिक विषय नमिल्दा एकता पर धकेलिने संकेत देखिएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार बालुवाटारमा वार्ता गरेपनि कुनै ठोस सहमति भएको छैन । दुई नेताबीच वार्तामा औपचारिकता मात्रै भएको स्रोतले जनाएको छ । ओलीको क्रियाकलापबाट प्रचण्ड सशंकित बन्दै आएका छन् ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


असल छिमेकी भनिएको चीनबाट नेपाललाई यसरी भयो गम्भीर धोका, भारतसँग मिलेको खुलासा
असल छिमेकी भनिएको चीनबाट नेपाललाई यसरी भयो गम्भीर धोका, भारतसँग मिलेको खुलासा

काठमाडौं । नेपालीहरुले असल छिमेकी मान्दै आएको उत्तरी छिमेकी चीनले नेपाली जनतामाथि अन्यायपूर्ण व्यवहार देखाएको छ। पछिल्लो समय चीनले भारतजस्तै नेपाललाई महत्व नदिएर पेल्न खोजेको..

ओलीका विशेष दूतद्वारा प्रचण्डका माग अस्वीकार, अटेन्सन पोजिशनमा आयो एमाले 
ओलीका विशेष दूतद्वारा प्रचण्डका माग अस्वीकार, अटेन्सन पोजिशनमा आयो एमाले 

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच दुई महिना अगाडि पार्टी एकीकरणका विषयमा जुन स्प्रिटमा कुराकानी भएको थियो पछिल्लो समयमा कटुवा गतिमा वार्ता र सम्वाद हुने गरेको छ । पार्ट..

ओलीसँग माओवादी नेताको साँठगाँठ, एमालेको चंगुलमा यसरी फसे प्रचण्ड
ओलीसँग माओवादी नेताको साँठगाँठ, एमालेको चंगुलमा यसरी फसे प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेत र जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी एकीकरणका लागि ठ..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव
एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..