एमाले अध्यक्ष दुर्घटनामा घाइते, अवस्था गम्भीर

नेपाल पाना प्रकाशित: २०७५-१-३ गते | 2278 पटक हेरिएको
एमाले अध्यक्ष दुर्घटनामा घाइते, अवस्था गम्भीर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष दुर्घटनामा गम्भीर घाइते भएका छन्। दुर्घटनामा पर्ने अध्यक्ष कञ्चनपुर जिल्लाका हुन्। सात नम्बर प्रदेश सभाका सांसद तथा प्रदेशमा पार्टीको प्रमुख सचेतक रहेका अध्यक्ष तारालामा तामाङ सोमबार साँझ ५ बजे सडक दुर्घटनामा परेका छन्। उनलाई उपचारका लागि जहाजबाट काठमाडौं लगिएको छ।

तामाङलाई से ५ प ५०९१ नम्बर मोटरसाइकलले ठक्कर दिँदा बायाँ खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। तामाङ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक दुर्घटनामा परेको बताइएको छ।

प्रदेश सातको संसदका एमालेका प्रमुख सचेतक समेत रहेका तामाङलाई ठक्कर दिने २५ वर्षिय शैलेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङले रिक्सा बोलाइ रहँदा मोटरसाइकलले ठोकेको थियो।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती  !
बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

भक्तपुर । भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्र..

ओली नेतृत्वको सरकार आउने ६ महिनामा ढल्ने भएपछी बालुवाटरमा खैलाबैला !
ओली नेतृत्वको सरकार आउने ६ महिनामा ढल्ने भएपछी बालुवाटरमा खैलाबैला !

  काठमाडौँ । शिव सेना पार्टीका अध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’को स..

सरकारबारे राजपाले गर्यो यति ठुलो खुलाशा !
सरकारबारे राजपाले गर्यो यति ठुलो खुलाशा !

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्र..

प्रधानमन्त्री ओलीको निर्देशनमा बालुवाटारबाट ३१ जना मानवअधिकार कर्मी पक्राउ, यस्तो छ कारण !
प्रधानमन्त्री ओलीको निर्देशनमा बालुवाटारबाट ३१ जना मानवअधिकार कर्मी पक्राउ, यस्तो छ कारण !

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । प्राध्यापक डाक्टर गोविन्द के..