नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

नेपाल पाना प्रकाशित: २०७५-१-७ गते | 23747 पटक हेरिएको
नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओलीले आफ्ना प्रवक्ता एवं सञ्चार राज्यमन्त्रीमार्फत बराबरीमा एकता हुनै नसक्ने सन्देश दिएपछि माओवादी अध्यक्ष प्रचण्डले ओलीकै शैलीमा एमालेलाई कडा जवाफ दिएका छन्। प्रचण्डले नेता देवेन्द्र पौडेलमार्फत माओवादी खतरा मोल्ने पार्टी भएको र युद्धमा सेनालाई समेत जितिसकेको एमालेसँग नडराउने भन्दै सचेत गराएका हुन्।

माउन्टेन टेलिभिजनको खरो प्रश्न कार्यक्रममा बोल्दै नेता पौडेलले प्रचण्डको व्यक्तित्वलाई नजरअन्दाज गरेर पार्टी एकिकरण गरियो भने त्यो कुरा सहज हुँदैन भन्ने एमालेले बुझ्नु जरुरी भएको बताए। साथै थुप्रै हण्डर र प्रतिकुलताका वावाजुद पनि पार्टीलाई एउटा प्रणालीमा टिकाएर ल्याउने काम जसरी एमाले वृतका साथीहरुले गरे र विधी र प्रणालीमा टिकाए र माओवादीको लहर चल्दा पनि एमाले पार्टी टिक्यो, त्यो माओवादीले बुझ्नुपर्नेमा उनले जोड दिए।

पौडेलले अगाडि भने, ‘माओवादी पार्टी खतरा मोल्ने पार्टी हो। पृथ्वीनारायण शाहको पालादेखि जग बसेर आएको नेपाली सेनासँग त खतरा मोलेर लडाईमा भाग लियौं,गणतन्त्रको अपिल गर्यौ भने त्यो भन्दा एमालेसँगको एकता आरामदायी छ,किन डराउने ?’

उनले एकीकृत पार्टीको सहअध्यक्ष भएपनि कार्यकारी अधिकार प्रचण्डले लिएर पार्टी चलाउनुपर्ने भन्दै दुई बर्षपछि एकिकृत पार्टीको महाअधिवेशन गरिन सक्ने बताए। महाअधिवेशनले गर्ने निर्णय स्विकार गर्ने र पाँच बर्षसम्म स्थायी सरकारमा तलमाथि नहुने पौडेलको भनाई छ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..