अाेलीलार्इ देउवाकाे काउन्टर: ‘सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गर्याे’

नेपाल पाना प्रकाशित: २०७५-१-९ गते | 372 पटक हेरिएको
अाेलीलार्इ देउवाकाे काउन्टर: ‘सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गर्याे’

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा  सरकारप्रति कडा रूपमा प्रस्तुत भएका छन्।

चुनाव अघि कम्युनिष्टले जितेमा रून पनि नपाइने र साम्यवाद अाउने उल्लेख गर्दै अाएका सभापति देउवाले  एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गरेको आरोप लगाएका छन् । 

राष्ट्रियसभा गृहमा शनिबार आयोजित नेपाली कांग्रेसको काठमाण्डौ जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले फेरी एकपटक नेपालमा एकदलिय शासन चलाउने अभ्यासमा सरकार लागेको भन्दै प्रतिकारमा एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए। 

यसअघि स्वायक्त निकायका रुपमा रहेका सम्पत्ति सुद्धिकरण, गुप्तचर संयन्त्र लगायतलाई प्रधानमन्त्री केपी ओलीले आफू मातहत राखेको विषयप्रति लक्षित गर्दै सभापति देउवाले सबै अधिकार आफुमा निहित गराई सरकारले अधिनायवादी शासन सुरु गर्ने संकेत दिएको दाबी गरे । 

 

 

 

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


हुलाकी राजमार्गको नाम डा.केआई सिंहको नामबाट राख्न मोदीको प्रस्ताव, के गर्छन अाेली ?
हुलाकी राजमार्गको नाम डा.केआई सिंहको नामबाट राख्न मोदीको प्रस्ताव, के गर्छन अाेली ?

काठमाडाैँ । माओवादी सांसद अमनला मोदीले हुलाकी राजमार्गको नाम डा।केआई सिंहको नाममा राख्न पनि उनले सुझाव दिएका छन् । त्यसैगरी पहाडी लोकमार्गका नाम रामराजाप्रसाद सिंहको नामबाट रा..

अाेली र प्रचण्डले गरे यति ठुलाे गल्ती, पत्रकारलार्इ नै बनाए नेकपाको केन्द्रीय सदस्य
अाेली र प्रचण्डले गरे यति ठुलाे गल्ती, पत्रकारलार्इ नै बनाए नेकपाको केन्द्रीय सदस्य

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका द्धय अध्यक्ष प्रधानमन्त्री केपी शर्मा अाेली र प्रचण्डले एक अनलाइन न्युज पोर्टल पत्रिकाकाे प्रधान सम्पादकलार्इ  अाफ्नाे पार्टी..

सुन तस्करी प्रकरण : कहाँ सम्म पुग्याे गोरेको बयान ? यस्ताे  छ थप रहस्य !
सुन तस्करी प्रकरण : कहाँ सम्म पुग्याे गोरेको बयान ? यस्ताे छ थप रहस्य !

काठमाडाैँ । विगत चार वर्षदेखि तस्कारी हुँदै आएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीको बयान बिहीबारलाई निरन्तर राखिएको छ। ३८ सय..

नापी अधिकृतसहित दुई जनामाथि मुद्दा दायर
नापी अधिकृतसहित दुई जनामाथि मुद्दा दायर

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखुका नापी अधिकृत भागवत साह र कार्यालय सहयोगी खेमराज भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।..