कति करोड कमायो सलमान खानको ‘टाइगर जिन्दा है’ले ? यस्तो छ नयाँ रेकर्ड

नेपाल पाना प्रकाशित: २०७४-९-२३ गते | 232 पटक हेरिएको
कति करोड कमायो सलमान खानको ‘टाइगर जिन्दा है’ले ? यस्तो छ नयाँ रेकर्ड

मुम्बई । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ले ३ सय करोड कमाएको छ । ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीटरमार्फत फिल्मले १६ औं दिनमा ३ सय करोडको आकडा पार गरेको जानकारी दिएका छन् ।

यसका साथै सलमानले आफ्नै पछिल्ला फिल्मका रेकर्ड तोडेका छन्। सलमानका ‘सुल्तान’ र बंजरंगी भाईजान’ले बक्स अफिसमा ३००.४५ र ३२०.३४ करोड कमाएका थिए । आइतबार ‘टाइगर जिन्दा है’ले राम्रो कमाई गर्ने विश्वास गरिएको छ ।

यो फिल्मले देशभित्रै मात्र नभई बाहिर विदेशमा पनि धमाका मच्चाएको छ । वर्ल्डवाइड १५ दिनमा फिल्म ५०० करोड नजिक पुगेको छ । यो फिल्मले राम्रो कमाई गर्नुको कारण चुनौति दिने अन्य फिल्मको प्रदर्शन नहुनु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने
मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने

जनकपुरधाम : बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली चलचित्र राज्जारानीको मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरिएको छ ।  चलचित्र नि..

"काशीदेवी"मा अभिनय गर्नु ठुलो चुनौती, मैथिली भाषामा अद्वितीय मिठास रहेको अभिनेत्री सुरभीको अनुभव
"काशीदेवी"मा अभिनय गर्नु ठुलो चुनौती, मैथिली भाषामा अद्वितीय मिठास रहेको अभिनेत्री सुरभीको अनुभव

काठमाँडौ । नाट्य जगतमा प्रवेश गरेकी २२ बर्षीय सुरभी सापकोटा अत्यन्त सरल र मिलनसार प्रकृतिकी अभिनेत्री हुन । यही पौष २७ गत्ते देखी काठमाँडौमा प्रदर्शन हुन लागेको लागेको बहुचर्च..

‘राष्ट्रिय भावका गीतहरू बजाउन लाज मान्छन्’
‘राष्ट्रिय भावका गीतहरू बजाउन लाज मान्छन्’

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले राष्ट्रिय भावका शब्द समेटिएको एल्वम ‘सुरक्षा’ बिमोचन गरिएको छ । ‘सुरक्षा’लाई राष्ट्र कवि माधवप्रसाद घिमिरले शनिबार..

शिलुले छाडिन मायालु खेम सेन्चुरीलाई मायामा भर नपरेर (भिडियो सहित)
शिलुले छाडिन मायालु खेम सेन्चुरीलाई मायामा भर नपरेर (भिडियो सहित)

विराटनगर । नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका झयाउरे कोशेली आउने क्रम जारी रहेको छ ।यसै क्रममा गायिका शिलु भटटराई र खेम सेन्चुरीको आवाजमा “ छैनौ नी भरेैको &..