"काशीदेवी"मा अभिनय गर्नु ठुलो चुनौती, मैथिली भाषामा अद्वितीय मिठास

नेपाल पाना प्रकाशित: २०७४-९-२३ गते | 2916 पटक हेरिएको
"काशीदेवी"मा अभिनय गर्नु ठुलो चुनौती, मैथिली भाषामा अद्वितीय मिठास

काठमाँडौ । नाट्य जगतमा प्रवेश गरेकी २२ बर्षीय सुरभी सापकोटा अत्यन्त सरल र मिलनसार प्रकृतिकी अभिनेत्री हुन । यही पौष २७ गत्ते देखी काठमाँडौमा प्रदर्शन हुन लागेको लागेको बहुचर्चित नाटक काशिदेवीको पुर्वाभ्यासमा व्यस्त सुरभी मैथिली बोल्न र सिक्न आतुर देखिएकी छिन ।

मोरंगको एक मध्यम परिवारमा जन्मेकी २२ वर्षिया सुरभी बुवा आमाको एक मात्र मायालु सन्तानको रुपमा रहेकी छिन । कला र संगीत प्रेमी परिवारमा जन्मिनुलाइ आफ्नो सौभाग्य ठान्ने सुरभीले समाजशास्त्रमा स्तानक सम्मको शिक्षा हासिल गरेकी छिन ।

मनोविज्ञानमा स्नातकोत्तर गर्ने योजना बनाए पनि कैरियर भने अभिनयलाइ नै बनाउने उनको धोको सुरभीको रहेको छ । दुई वर्षमै २ वटा अंग्रेजी र चार वटा नेपाली भाषाको नाटकमा अभिनय गरिसकेकी सुरभी मैथिली भाषाको नाटकमा पहिलो पटक आफ्नो अभिनयको जादु देखाउन तल्लिन देखिएकी छिन ।

सत्य तथ्य घटनामा आधारित मैथिली भाषाको एतिहासिक नाटक काशीदेवीमा काम गर्ने अवसरलाइ ठुलो चुनौतिको रुपमा स्विकार गरेकी सुरभीले मैथिली भाषाबारे खुलेरै प्रशंशा गर्छिन ।

काशीदेबीको कथावस्तु र मैथिली भाषी सहकर्मीहरु संग नयाँ-नयाँ अनुभव बटुल्ने आफुले ठुलो अवसरको रुपमा लिएको उनी बताउँछिन । ऐतिहासिकतामा धनी रहेको हाम्रो मुलुकमा युवा वर्गलाइ एतिहासिक विषय वस्तुबारे बुझ्न र इतिहासमा पनि काम गर्ने थुप्रै सम्भावनाहरु रहेको प्रति काशीदेवीको प्रदर्शनले नया उत्साह थपिने सुरभीको धारणा छ ।

सम्पुर्ण मानवजीवन प्रति स्नेह र प्रेमको भावले ओतप्रोत सुरभीले अर्थोपार्जन भन्दा पनि अनुशासन , इमान्दारिता र शान्तिको अनुभूतिको निम्ती अभिनयलाइ रोजेको बताउँछिन । आफुलाई आफैले समेत चिन्ने अवसर यस क्षेत्रले प्रदान गरेको सुरभीको अनुभव छ भन्दै उनी भन्छिन "हामीले ठुल-ठुला कुरालाइ मात्र ध्यान दिन्छौ तर मानवजीवनको स-साना पक्षहरु अत्यन्त संवेदनशिल हुन्छन र त्यस्ता बिषय वस्तुबारे बुझ्ने र नया अनुभव बटुल्न पनि काशिदेवीले कोशेढुंगा साबित हुनेछ । "

रंगकर्मी मणी सापकोटाका एक मात्र सन्तान सुरभीले प्रख्याती भन्दा पनी मन मष्तिष्कलाइ शान्ती प्रदान गर्ने पेशा अंगाल्नु पर्ने र आफुलाइ आफुले चिन्ने अवसरको लागी संघर्ष गर्नु पर्ने आजको युवाहरुको आवश्यकता रहेको बताउँछिन ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो (भिडियो सहित)
केशबले बनाएको गुन्द्रुकको साग पनि उही खोलीको पानीकै रफ्तारमा अगाडी बढ्यो (भिडियो सहित)

काठमाडौँ । लोकगोहोरी ईतीयासकै चर्चीत १ नम्बर बनेको गितकार केशब पौडेलको नँया गित पनि युटुबमा द्रुतगतीमा अगाडी बढेको छ । ६३ लाख बढीले युटुबमा हेरेको उखीखोलीको पानीका गितकार केशब..

कविताको सम्झन खोज्ने मन
कविताको सम्झन खोज्ने मन

काठमाडौं । गायिका कविता श्रेष्ठ ‘सम्झाउन खोज्छु यो मन’ गीतको भिडियो लिएर दर्शक तथा श्रोता माझ आएकी छिन् । नयाँ वर्षलाई लक्षित गर्दै नयाँ वर्षमा हाइलाईट्स नेपाल युट..

प्रहरी उपरिक्षक खनालले भने : यस्ता फिल्मले त दाइजोप्रथा न्यूनीकरण हुन्छ 
प्रहरी उपरिक्षक खनालले भने : यस्ता फिल्मले त दाइजोप्रथा न्यूनीकरण हुन्छ 

हेटौंडा । तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारीटी सो हेरे पछि दर..

प्रतियोगिताको विरोध गर्ने एमाले नेताकै छोरी श्रृङ्खला भइन् नेपाल शुन्दरी 
प्रतियोगिताको विरोध गर्ने एमाले नेताकै छोरी श्रृङ्खला भइन् नेपाल शुन्दरी 

काठमाडौं । श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई अघिल्लो व..