आगामी आर्थिक वर्ष २०७५/०७६ को प्राथमिकतामा परेका बजेट

नेपालपाना प्रकाशित: २०७५-१-२६ गते | 1588 पटक हेरिएको
आगामी आर्थिक वर्ष २०७५/०७६ को प्राथमिकतामा परेका बजेट

काठमाडाैँ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आउने बजेटका प्राथमिकताका विषयमाथि छलफल गर्न प्रस्ताव पेश गरेका छन्। बुधबारको संसद बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले उक्त प्रस्ताव पेश गरेका हुन्।

संसदमा छलफलको प्रस्ताव राख्दै उनले नेपालको संविधानमा उल्लिखित नागरिकका मौलिक हकलाई ध्यानमा राखेर बजेटका प्राथमिकता तय गरिएको बताए ।

आफूले नेपालले प्रतिवद्धता जनाएको अल्पविकसित देशबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राखेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

आउँदो बजेटका प्राथमिकताहरु

गरिबी अन्त्य गर्ने, सार्वजनिक र सहकारीबीच सहकार्य गर्ने, संघीयताको कार्यान्वयनका लागि ३ नै तहबीच समन्वय गर्ने ।
सरकारी वित्त व्यवस्थापनलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने ।
गैरसरकारी संस्थालाई सरकारका विकासका कार्यहरुमा सहयोगीको भूमिकामा राख्ने ।
उच्च आर्थिक वृद्दिलाई बढावा दिने, मुद्रास्फीतिलाई वाञ्छित दायराभित्र राख्ने ।
विप्रेषण आयलाई बैंकिङ प्रणाली अन्तर्गत ल्याउने ।
चरम गरिबी र भोकमरीलाई घटाउने, स्वच्छ पानी र सरसफाईका साथै अधारभूत र आकस्मिक स्वास्थ्य सेवामा
सबैको पहुँच बढाउने, स्वास्थ्य बीमा गराउने ।
निरक्षरता उन्मूलन तथा नीजी तथा सार्वनजनिक विद्यालयबीचको समन्वय ।
रोजगारीका अवसर सिर्जना गर्ने, श्रमिकको क्षमता अभिवृद्दि गरि उत्पादकत्व बढाउने तथा श्रमीकको उचित
पारिश्रमिकको सुनिश्चितता गर्ने ।
पर्यटकीय गन्तव्यको विकासका साथै संस्कृति र खेलकुद क्षेत्रको विकास गर्ने ।
निर्माण व्यवसायीलाई जवाफदेही र पारदर्शी बनाउने ।
यातायात क्षेत्रलाई पूर्ण प्रतिस्पर्धी बनाउने, नवीकरणीय उर्जालाई प्राथमिकतामा राख्ने ।
प्रदेश तथा स्थानीय तहका लागि आर्थिक र भौतिक सहयोग उपलब्ध गराउने ।
भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै भत्किएका निजी निवास तथा सांस्कृतिक धरोहरको
पुनर्निर्माणलाई तीव्रता दिने ।
अन्य प्रकोपका पीडितहरुलाई राहतको व्यवस्था गर्ने ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई प्राथमिकता दिने ।
व्यवसाय क्षेत्रको सबै प्रकारको एकाधिकार अन्त्य गर्दै प्रतिस्पर्धी बनाउने ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कसकाे कति छ ?
प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, कसकाे कति छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले..

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कति ब‍ढ्याे
फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कति ब‍ढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २र२ रुपैयाँ बढाइएको हो। मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिट..

आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव
आर्थिक समृद्धिलाई बल पुर्याउने गरी बजेट बनाउन सुझाव

काठमाडौँ । मितव्ययितासहितको द्रुत आर्थिक वृद्धि गर्ने गरी आगामी आर्थिक वर्ष २०७५र/०७६ को बजेट तयार गर्न सरकारलाई सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकले आज यहाँ आयोजना गरेको..

घुससहित नासु यादव पक्राउ
घुससहित नासु यादव पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई आज रु एक लाख ३५ हजार घुससहित पक्राउ गरेको छ । माहुली खोला पुल निर्मा..