मोदी भ्रमणमा कस्तो होला मौसम ?

पत्रपत्रिका प्रकाशित: २०७५-१-२७ गते | 1028 पटक हेरिएको
मोदी भ्रमणमा कस्तो होला मौसम ?

काठमाडौं।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मौसममा ठूलो उतार चढाव नआउने जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रष्ट्याएको छ ।

मौसमका कारण मोदी भ्रमणमा कुनै असर नहुने बताउँदै महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरेको हो। आजको नेपाल समाचारपत्रमा समाचार छ ।

शुक्रबार काठमाडौं, पोखरार मुक्तिनाथ क्षेत्रमा अपराह्नपछिको मौसम धुमिएर हल्का बर्षा हुने सम्भावना रहे पनि जनकपुरमा त्यस्तो अवस्था नरहने बताइएको छ।

शनिबार यी चारवटै गन्तव्यमा अपराह्नको मौसममा सामान्य उतार चढाव आउने संकेत देखिए पनि बिहान र दिउँसोको मौसम सामान्य रहने महाशाखाका मौसमविद राजु प्रधानाङ्गले बताए । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


१६५ वर्ष पुरानो मुलुकी ऐन बिस्थापित गर्दै आजबाट नयाँ कानुनी युग सुरु
१६५ वर्ष पुरानो मुलुकी ऐन बिस्थापित गर्दै आजबाट नयाँ कानुनी युग सुरु

काठमाडौं । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता(२०७४, मुलुकी देवानी संहिता..

प्रधानमन्त्री ओलीले गरिबलार्इ छुट्याइएकाे भाग नै खाेेसेर दिदैछन् प्रदेश प्रमुख र  मुख्यमन्त्रीलाई
प्रधानमन्त्री ओलीले गरिबलार्इ छुट्याइएकाे भाग नै खाेेसेर दिदैछन् प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई

काठमाडौं । सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । सरकारले सहरी गरिब, सुक..

नेकपा (विप्लव) समुहलाई तह लगाउन यस्तो सरकारको खतरनाक रणनीति !
नेकपा (विप्लव) समुहलाई तह लगाउन यस्तो सरकारको खतरनाक रणनीति !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्ल..

नेपाली जनतालाई ओली सरकारको अर्को ठुलो उपहार: सोसल मिडियामा पनि कर लगाउने यस्तो छ तयारी
नेपाली जनतालाई ओली सरकारको अर्को ठुलो उपहार: सोसल मिडियामा पनि कर लगाउने यस्तो छ तयारी

काठमाडौं । सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निका..