अतीत सम्झेर मुक्तिनाथमा भावविभोर मोदी

पत्रपत्रिका प्रकाशित: २०७५-१-३० गते | 1653 पटक हेरिएको
अतीत सम्झेर मुक्तिनाथमा भावविभोर मोदी

पर्वत।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध धामिकस्थल मुक्तिनाथ मन्दिरको पूजा गर्ने क्रममा आफू मुक्तिना पहिले नै आएको खुलासा गरेका छन्।

 मुक्तिनामा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथआएको खुलासा गरेकाे खबर नेपाल समाचारपत्रमा छ।

 पूजा गर्ने क्रममा मन्दिरको मूर्तिभन्दा तल रहेको गर्भगृहका बारेमा पुजारी कृष्णप्रसाद सुवदीले वर्णन गर्ने बेला उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको करा बर्णन गरेका हुन्। ‘मले पूजा गराउने क्रममा गर्भगृहलगायतका विषयमा वर्णन गर्दै थिउँ’ पुजारी सुवेदीले भने ‘उल्टै उहाँले मलाई वर्णन गरिदिए।

 मोदीले आफू २०–२२ वर्षको उमेरमा मुत्तिःनाथ आएको र अहिले धेरै परिवर्तन भएको सुनाउनुभएको थियो। ‘मन्दिरमा रहेको शालिग्राम खण्ड रगर्भगृहमा पहिले पानी बग्ने गरेको, शालिग्रामहरु यस्तो अवस्थामा रहेको भनेर पुराना दिन स्मण गर्नुभयो’ पुजारी सुवेदीले भने। 
 


कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च
कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार मूल्यबृद्धि नियन्त्रणमा असफल भएपछि बजारमूल्य आकाशिँदै भइरहेको छ । दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामा..

ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने
ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने

काठमाडौं  । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका कारण प्रदेश सरकारहरू संघीय सरकारलाई बाइपास गर्दै अगाडि बढ्न थाल..

यसरी मनाउँदैछन शीर्ष नेताले दशै
यसरी मनाउँदैछन शीर्ष नेताले दशै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानम..

ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा
ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकसँग कुटनीतिक सम्बन्ध सुमधुर गर्नमा पनि असफल भएको छ । कुटनीतिक असफलताका कारण केही दिनअघि छिमेकी भारतस..