नरेन्द्र मोदीमाथि आइ पर्य‌ो यस्तो सङ्कट, के गर्छन अब ?

नेपालपाना प्रकाशित: २०७५-२-१ गते | 3817 पटक हेरिएको
नरेन्द्र मोदीमाथि आइ पर्य‌ो यस्तो सङ्कट, के गर्छन अब ?

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले सार्वजनिक रुपमा दिएको अभिब्यक्तिले सङ्कटमा परेका छन् ।

पछिल्लो समय उनले दिएको अभिव्यक्ति देशकै प्रमुख पद प्रधानमन्त्री पदमा आसीनले दिन नहुने भन्दै विपक्षी दलका नेतारुले उनीमाथि गम्भीर प्रश्न उठाइरहेका छन् ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदीको अभिव्यक्ति माथि आपत्ति जनाउँदै राष्ट्रपति रामनाथ कोबिदलाई पत्र समेत पठाएका छन्

सिंहको पत्रमा काँग्रेसका धेरै नेताको समेत हस्ताक्षर गरिएको छ । कर्नाटका चुनावको प्रचारको दौरानमा मोदीले एउटा देशको प्रधानमन्त्रीको भाषा भन्दा पनि राजनीतिक नेताले बोल्ने भाषा प्रयोग गरेको उनको आरोप छ ।

चुनाव प्रचारको क्रममा मोदीले कांग्रेसबिरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । मनमोहन सिंहले लेखेको पत्रमा देशको जिम्मेवार प्रधानमन्त्रीले बोलेको भाषा आपत्तिजनकभएको र यो तुरुन्त माफी मागेर सुधार्नुपर्ने उल्लेख गरेका छन् ।

मोदीले चुनाव प्रचार गर्दै काँग्रेसलाई होच्याएर बोलेको र धम्काएको उल्लेख छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु
जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु

टोक्यो।  जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहर..

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने
मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बृद्धि हुने

क्वालालम्पुर । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ ।  जसले कामदारहरुको पारिश्रमिक..

विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै
विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् ।  रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ..

विश्वकपः सेमिफाइनल मंगलबारदेखि
विश्वकपः सेमिफाइनल मंगलबारदेखि

काठमाडौँ ।  रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ ।  यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका..