यातायात व्यवसायीविरुद्ध सरकारले चाल्यो अर्को कठोर कदम

नेपाल पाना प्रकाशित: २०७५-२-२ गते | 9154 पटक हेरिएको
यातायात व्यवसायीविरुद्ध सरकारले चाल्यो अर्को कठोर कदम

काठमाडौँ– सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । 

मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो । 

यसअघि एकाधिकार हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत वैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात समितिहरुले बैंक खाता रोक्का गर्नाका साथै समितिका पदाधिकारीहरुलाई पक्राउ गरेको थियो । 

सो क्रममा गृह मन्त्रालयको निर्देशनअनुरुप देशभर २४५ वटा यातायात सम्बद्ध संस्थाहरुको बैंक खाता रोक्का गरिएको थियो । 

बैठकले बैंक खाता रोक्का गरिएका ती समितिबाहेक संस्था दर्ता ऐनअनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने र अर्थ मन्त्रालयमार्फत बाँकी रहेको सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने र उक्त समितिहरुमा के कति रकम रहेको छ सोको विवरण तयार पार्ने निर्णय गरेको छ । 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!
अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!

काठमाडाैँ । १ भदौ नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नांङ्गै प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागू गर, नत्र मुलुकी ऐन संशोधन गर र रा..

पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !
पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारको एकलौटी निर्णय र सर्वसत्तावादी रवैयाका कारण निजी क्षेत्र उपक्षेति हुन पुगेका छन्। उनले लगानीका लागि..

ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!
ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको एक निर्णयले उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्षले कुनै पद नपाउने उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष निराश भएका छन्। साउन २४ गते गरिएको एक नि..

विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!
विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!

काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले काे-काे संग चन्दा उठाएकाे गाेप्य कागजात प्रहरीले फेला पारेकाे छ। प्रकाण्ड एक..