ट्रेड युनियनले मन्त्री लालबाबुलाई यसरी दियो काउण्टर, देशव्यापी आन्दोलन गर्ने चेतावनी

नेपालपाना प्रकाशित: २०७५-२-२ गते | 3240 पटक हेरिएको
ट्रेड युनियनले मन्त्री लालबाबुलाई यसरी दियो काउण्टर, देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी संगठनले प्रेस बक्तब्य जारी गर्दै यस्तो चेतावनी दिएको हो। प्रेस वक्तब्य मार्फत युनियनले ६ वटा माग अघि सरेको छ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब बढाउनुपर्ने, ट्रेड युनियनहरु प्रति पुर्वाग्राही अभिब्यक्ति तत्काल बन्द गर्नु पर्ने लगायत माग अघि सरेका छन्। त्यस्तै निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोकन समितिलाई सक्रिय बनाई तलब तत्काल बृद्धि गर्न समेत उनले माग गरेका हुन्।

त्यस्तै, संगठनले स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउनु पर्ने अध्यक्ष ढकालले माग गरे। सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्न बाध्य हुने समेत ढकालले बताए।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

सर्वहारा प्रचण्डले छोरीलाई दिए १५ करोडको घर उपहार, अरु सम्पत्ति पनि जोड्दै 

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ ।  भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसक..

बालुवाटार पुगेरै ओलीको सातो लिए भीम रावलले, दिए खुल्लमखुल्ला चेतावनी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर..

गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा..

उखान टुक्का हान्ने ओलीलाई योगेश भट्टराईले दिए मुखभरीको जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् । नेकपा जेट विमान भएको र आफू र प्रचण्ड (दुईजना)..

ओनसरीको कमाण्डमा नेकपामा सुरु भयो अर्काे विद्रोह, ओली–प्रचण्ड तनावमा 

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महिलाहरुले विद्रोह सुरु गरेका छन् । पार्टीमा आफूहरुको शून्य सहभागिता रहेको भन्दै ३३ प्रतिशत प्रतिनिधित्वका लागि संघर्ष सुरु..

‘नेकपा’ भित्र खडा भयो ठूलो नयाँ गुट, गोलबद्ध भए एमालेका यी नेताहरू

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दुई दिन मात्रै भइरहेका बेला नेताहरूको असन्तुष्टिका स्वरहरू बाहिर आउन थालेका छन् । विशेष गरेर एमालेका दोस्रो तहका नेता..

पार्टी एकीकरणलगत्तै अाेलीले पूर्वराजा ज्ञानेन्द्रसँग राखे नसाेंचेकाे प्रस्ताव, निर्मल निवासमा भेट्ने तयारी

काठमाडौं । नेकपा माअाेवादी केन्द्रसँग एकीकरण गरी शत्तिशाली पार्टी (नेपाल कम्युनिस्ट पार्टी)काे अध्यक्ष बनेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे अहंकार बढेकाे छ। विहीबार एम..


सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता, यस्ताे भयाे सहमति
सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता, यस्ताे भयाे सहमति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा संसद् नियमा..

विकासका निम्ति सुशासन अपरिहार्य छ : गृहमन्त्री थापा
विकासका निम्ति सुशासन अपरिहार्य छ : गृहमन्त्री थापा

सुर्खेत  ।  गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक विकासका निम्ति सुशासन अपरिहार्य रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित प..

राष्ट्रपति भण्डरीद्धारा आर्थिक वर्ष २०७५/०७६ काे नीति तथा कार्यक्रम सार्वजनिक
राष्ट्रपति भण्डरीद्धारा आर्थिक वर्ष २०७५/०७६ काे नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/०७६ काे नीति तथा कार्यक्रम संघीय संसद बैठकमा सार्वजनिक गरेकी छन् । साेमबार बसेकाे संघीय संसदको संयुक्त बैठकलाई..

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिक..