आईजीपी खनाललाई अख्तियारले दियो सरुवा रद्द गर्न निर्देशन, यसरी भयो एसपीको सरुवा रद्द

नेपालपाना प्रकाशित: २०७५-२-२ गते | 15502 पटक हेरिएको
आईजीपी खनाललाई अख्तियारले दियो सरुवा रद्द गर्न निर्देशन, यसरी भयो एसपीको सरुवा रद्द

काठमाडौं । आइजीपी सर्वेन्द्र खनालले बिना सहमति एसपीको सरुवा गरेपछि सरुवा रद्द गर्न निर्देशन दिएको अख्तियार स्रोतले बताएको छ। अख्तियार दुरुपयोगअनुसन्धान आयोगमा कार्यरत प्रहरी अधिकृतको सरुवा गर्दा सहमति लिने प्रचलन विपरीत २०७५ बैशाख २३ मा प्रहरी प्रधान कार्यालयले ७९ एसपीको सरुवा गरेको थियो ।


अख्तियारमा प्रहरी अधिकृतलाई अनुसन्धान अधिकृत तोकिएको हुन्छ । अनुसन्धान अधिकृत तोकिएपछि काम पूरा नहुँदै सरुवा गरेपछि छानबिन प्रभावित हुन पुग्ने भएकाले प्रहरी प्रधान कार्यालयले यसअघि आयोगको सहमति लिएर मात्र सरुवा गर्दैआएको थियो । तर नयाँ आइजीपी सर्वेन्द्र खनाल आएपछि भएको एसपीको सरुवामा कर्मचारी प्रशासन शाखाले अख्तियारसँग सहमति नलिई आयोगमा कार्यरत एसपीहरुको सरुवा गरिएको थियो । आयोगसँग सहमति नलिई सर्लाहीमा सरुवा गरिएका एसपी हृदय थापाको सरुवा रोकिन पुगेको छ ।

सर्लाहीमा प्रहरी प्रधान कार्यालयले अर्कै एसपीलाई पठाउँदैछ । एसपीको सरुवामा आयोगसँग सहमति नलिएकोबारेमा कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेले आइजीपी खनाललाई आगामी दिनमा त्यस्तो नगर्न निर्देशन दिएको अख्तियार स्रोतले बताएको छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन
अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन

काठमाडौं । स्नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । काठमाडौँमा आयोजित एक का..

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ,  नेपाल सरकार र नेपाली..

प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !
प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !

काठमाडाैँ । प्रचण्डको पार्टीले १६ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन गएको बेला नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका छ । विप्लव नेतृत्वको नेकपाका कार्यकार्ताले पचण्डको..

प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !
प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !

काठमाडौं। सर्वाेच्च अदालतमा यति लामाे समय प्रधानन्यायाधीश पद खाली राख्नुकाे कारण बाहिरिएकाे छ। अदालतमा  प्रधानन्यायाधीशका दाबेदारहरुमाथि विभिन्न अाक्षेप लगाइ झुलाउँदै एक..