गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

नेपाल पाना प्रकाशित: २०७५-२-६ गते | 19568 पटक हेरिएको
गगन थापाले तोडे ओलीको घमण्ड, एकीकरणलगत्तै नेकपालाई ठूलो चुनौती

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री एवं नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोडेका छन्। साथै उनले आगामी चुनावमा नेकपालाई कांग्रेसले हराउने चुनौती पनि दिएका छन्। 

माओवादी केन्द्रसँग पार्टी एकीकरणपछि नेकपा टेम्पो होइन जेट विमान हो, आफू र प्रचण्ड त्यसको पाइलट भएको भन्ने ओलीको भनाईमा टिप्पणी गर्दै गगनले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

रुपन्देहीमा नेपाली कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता थापाले अंक गणितको धाक लगाउँदैमा कांग्रेस बिचलित नहुने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेकोमा नेता थापाले आपत्ति जनाए।

राणा शासन र राजासँग लड्दै र पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै उनले नेपाली कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने दावी गरे।

थापाले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेकोसमेत आरोप लगाए। उनले राष्ट्रपति पदको मर्यादा र गरिमाको उच्च सम्मान र ख्याल गर्नसमेत आग्रह गरे।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!
अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!

काठमाडाैँ । १ भदौ नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नांङ्गै प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागू गर, नत्र मुलुकी ऐन संशोधन गर र रा..

पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !
पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारको एकलौटी निर्णय र सर्वसत्तावादी रवैयाका कारण निजी क्षेत्र उपक्षेति हुन पुगेका छन्। उनले लगानीका लागि..

ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!
ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको एक निर्णयले उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्षले कुनै पद नपाउने उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष निराश भएका छन्। साउन २४ गते गरिएको एक नि..

विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!
विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!

काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले काे-काे संग चन्दा उठाएकाे गाेप्य कागजात प्रहरीले फेला पारेकाे छ। प्रकाण्ड एक..