धुर्मुस–सुन्तली फाउण्डेसनको भ्रष्टाचारबारे के भन्छन् धुर्मुस ? (अन्तर्वार्तासहित)

नेपाल पाना प्रकाशित: २०७४-९-२४ गते | 4042 पटक हेरिएको
धुर्मुस–सुन्तली फाउण्डेसनको भ्रष्टाचारबारे के भन्छन् धुर्मुस ? (अन्तर्वार्तासहित)

काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भएको बताए । उनले भने, ‘धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको छ । एक पैसा पनि हिनामिना भएको छैन ।’

समाजसेवाका लागि उठाइएको रकमबाट एक रुपैयाँ मात्रै हिनामिना भएको प्रमाणित भए पनि आफू मर्न तयार रहेको धुर्मुसले बताए । ‘एक रुपैयाँ मात्रै पनि मैले खाएको रहेछु भने म मरे सरह हो’, उनले भने । हालसम्म देश–विदेशमा रहेका नेपालीबाट १७ करोड रुपैयाँ संकलन भएको र त्यो पैसा वस्ति निर्माणमा प्रयोग गरिएको उनले बताएका छन् ।

पछिल्लो समय फाउन्डेसनले विश्वले चिन्ने गरी नमुना नेपाल निर्माण गर्ने अभियानमा लागेका छन् । ड्रिम प्रोजेक्ट नमूना नेपाल बनाउन धुर्मुस–सुन्तलीले दक्षिणी ललितपुरको लेलेमा जग्गा पाएको छ ।

विभिन्न जिल्लाका २२ ठाउँको अवलोकनपश्चात नमुना नेपाल ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेलेस्थित खावा डाँडामा जग्गा फेला परेको सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए ।

 


नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!
नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!

काठमाडाैँ । नेपाल (साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छ..

यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता
यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता

मधेस केन्द्रित दलहरूले सिङ्गो तराईलाई ‘एक मधेस एक प्रदेश’ नारासहित आन्दोलन चर्काइ रहेका बेला जन्मिएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तत्कालीन नेकपा (एमाले)मा..

‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’
‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक..

मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)
मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजस्थानी पोशाक लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरेको टिप्पणी गरेका छन..