ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

नेपाल पाना प्रकाशित: २०७५-२-८ गते | 27268 पटक हेरिएको
ओलीको अर्को झुठको पर्दाफास, विराटनगरको क्याम्प अफिसबारे किन झुक्याएर नेपाली जनतालाई?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ । 

भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसको औचित्य पूरा भएकाले बन्द गरिन लागेको हो । सन् २००८ मा नेपालस्थित भारतीय दूतावासले खोलेको अफिसको औचित्य पूरा भएको भन्दै बन्द गर्न लागिएको स्रोतले जनाएको छ । 

कोशी नदीले निम्त्याएको बाढी नियन्त्रण एवं त्यसले उत्पन्न परिस्थिति सहज बनाउन भारतीय दूतावासले क्याम्प अफिस खडा गरेको थियो । 

यो निर्णय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा नेपालका प्रधानमन्त्री केपी ओलीलाई सुनाएका थिए । त्यतिबेलै ओलीले मोदीलाई धन्यवादसमेत दिएका थिए । ओलीले भने यो कुरालाई सार्वजनिक गरेका थिएनन् । 

प्रधानमन्त्री ओलीले तत्काल भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला भनेको कुरा सार्वजनिक गरेनन् । उनलाई खोक्रो राष्ट्रवादी नेता भएको आरोप लागेको थियो । 

अरुले भारतसंग नतमस्तक भएको आरोप लगाउँदै ओलीको खिल्ली उडाएकाले उनले मोदीको यो निर्णय आफ्नो दवावले आएको देखाउन चाहन्थे । तर क्याम्प अधिकारीले दिएको यो जानकारीले ओलीको फेरि ढाँटेको स्पष्ट देखिएको छ । 

मोदीले त्यतिबेला पनि विभिन्न दलहरुसंगको कुराकानीमा आपसी समझदारीमा धेरै कुरा हुने बताएका थिए । यसअघिका सरकारले समेत भारत सरकारलाई क्याम्प अफिस हटाउन भन्दै आएका थिए । नेपालका राजनीतिक दलहरुले समेत ध्यानाकर्षण गराउँदै आएका थिए ।

हुन त मोदीले नेपाल भ्रमणका बेला नेपाली जनताबाट पाएको माया र सद्भावको सह्राना गरेका थिए । त्यति मात्रै होइन जनकपुर फिर्ता माग्ने आफ्ना सांसदको विवादास्पद अभिव्यक्तिको पनि मोदीले विरोध गर्दै आफ्ना सांसद कीर्ति आजादलाई कारबाही समेत गरिसकेका छन् ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 
चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक..

प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?
प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?

काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले केपी शर्मा ओली नेतृत्वको सरकारले काम भन्दा पनि गफ मात्रै ठूलो गरिरहेकोमा असन्तुष्टि जनाएका छन्। प्रधानसेनापति पदमा पुष्पकमल द..

चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !
चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको भन्दै भारतीय प्रधानमन्त्रीकाे भ्रमणका क्रममा अाएका भ..

रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 
रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 

चितवन । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद सुरु भएको छ। हे..