मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने

रासस प्रकाशित: २०७४-९-२४ गते | 576 पटक हेरिएको
मैथिली चलचित्रको मुनाफा सामाजिक अभियानमा खर्च गरिने

जनकपुरधाम : बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली चलचित्र राज्जारानीको मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरिएको छ । 

चलचित्र निर्माण गर्ने पक्षद्वारा उक्त घोषणा गरिएको हो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा सो चलचित्र निर्माण गरिएको छ । चलचित्रमा बलविवाह र दाइजोमा कुरा नमिल्दा उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । 

मैथिली र नेपाली भाषामा निर्माण गरिएको सो चलचित्र पुस २१ गतेदेखि सुखद व्यापारका साथ देशभर चलिरहेको बताइएको छ । मैथिली भाषाको राज्जारानी चलचित्र पर्सादखि मोरङ जिल्लाको २० भन्दा अधिक चलचित्र घरमा प्रदर्शन भइरहेको जनाइएको छ । 

सो चलचित्रलाई छिट्टै भारतको विहार, झारखण्ड र उत्तर प्रदेशमा पनि लगिने चलचित्र निर्माता राजकुमार महतोले बताउनुभयो । यसैगरी सो चलचित्रलाई मलेसिया, दुबई, अमेरिका, बेलायत, जर्मनी, स्विटजरलेण्ड, अष्ट्रेलिया र नर्वेलगायतका राष्ट्रमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ । 

निर्माता महतोले मैथिली चलचित्र राज्जारानीको मुनाफा बाल विवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान, मोरङदेखि पर्सा जिल्लासम्मका अति विपन्न परिवारका बालिकाको शिक्षामा र वीरगञ्जदेखि विराटनगरसम्मका कोरिडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रवद्र्धन र सृदृढीकरणमा खर्च गर्ने जानकारी दिनुभयो ।

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


"काशीदेवी"मा अभिनय गर्नु ठुलो चुनौती, मैथिली भाषामा अद्वितीय मिठास रहेको अभिनेत्री सुरभीको अनुभव
"काशीदेवी"मा अभिनय गर्नु ठुलो चुनौती, मैथिली भाषामा अद्वितीय मिठास रहेको अभिनेत्री सुरभीको अनुभव

काठमाँडौ । नाट्य जगतमा प्रवेश गरेकी २२ बर्षीय सुरभी सापकोटा अत्यन्त सरल र मिलनसार प्रकृतिकी अभिनेत्री हुन । यही पौष २७ गत्ते देखी काठमाँडौमा प्रदर्शन हुन लागेको लागेको बहुचर्च..

कति करोड कमायो सलमान खानको ‘टाइगर जिन्दा है’ले ? यस्तो छ नयाँ रेकर्ड
कति करोड कमायो सलमान खानको ‘टाइगर जिन्दा है’ले ? यस्तो छ नयाँ रेकर्ड

मुम्बई । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ले ३ सय करोड कमाएको छ । ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीटरमार्फत फिल्मले १६ औं दिनमा ३ सय करोडको आकडा..

‘राष्ट्रिय भावका गीतहरू बजाउन लाज मान्छन्’
‘राष्ट्रिय भावका गीतहरू बजाउन लाज मान्छन्’

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले राष्ट्रिय भावका शब्द समेटिएको एल्वम ‘सुरक्षा’ बिमोचन गरिएको छ । ‘सुरक्षा’लाई राष्ट्र कवि माधवप्रसाद घिमिरले शनिबार..

शिलुले छाडिन मायालु खेम सेन्चुरीलाई मायामा भर नपरेर (भिडियो सहित)
शिलुले छाडिन मायालु खेम सेन्चुरीलाई मायामा भर नपरेर (भिडियो सहित)

विराटनगर । नेपाली सांगितिक क्षेत्रमा मौलिक भावहरु समेटिएका झयाउरे कोशेली आउने क्रम जारी रहेको छ ।यसै क्रममा गायिका शिलु भटटराई र खेम सेन्चुरीको आवाजमा “ छैनौ नी भरेैको &..