पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

नेपाल पाना प्रकाशित: २०७४-९-२४ गते | 18445 पटक हेरिएको
पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवार्तामा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरे।

भेटपछि आदित्यनाथले ट्वीट गरेका छन्– ‘आज लखनउस्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर विक्रम शाहले भेट गर्नुभयो।’

आदित्यनाथ नेपालमा हिन्दू राष्ट्र र राजसंस्थाका लागि वकालत गर्दै आएका व्यक्ति हुन्। उनले काठमाडौं आएर पटक पटक राजसंस्था हिन्दू राष्ट्रका पक्षमा आफ्नो धारणा राख्दै आएका छन्। लखनउ हाउस स्रोतका अनुसार भेटमा पूर्वराजा शाह र आदित्यनाथबीच नेपालमा राजतन्त्र पुनर्वहाली र हिन्दू राष्ट्रको मुद्दालाई योजनाबद्ध रुपमा अघि बढाउने समझदारी भएको बताइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने आदित्यनाथले यसका लागि केन्द्रीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

‘मुख्यमन्त्रीजीले हिन्दूवादी नेता एवं प्रधानमन्त्री मोदीसँग नेपालमा राजसंस्था र हिन्दू राष्ट्रका लागि ठोस पहल गर्न कुरा राख्ने प्रतिबद्धता पूर्वराजा सामु राख्नुभयो। पूर्वराजा शाहले पनि देशको पछिल्लो अवस्थाबारे चिन्ता जनाउँदै जनताले दुःख पाएका छन्।

मुलुक राजनीतिको चपेटामा फसेको छ। कसरी सहि ट्रयाकमा ल्याउन सकिन्छ भनेर चिन्ता जाहेर गर्नुभयो,’ स्रोतले भन्यो– ‘उहाँहरुबीच मुलुकलाई निकास दिन राजसंस्था र हिन्दू राष्ट्रको विकल्प नभएको निष्कर्ष निस्कियो।’

मध्य तथा सुदूरपश्चिमका विभिन्न धार्मिक स्थलमा पूजापाठका लागि पुस १४ गते यात्रामा निस्किएका पूर्वाराजा शाह नेपालगञ्ज, धनगढी हुँदै लखनउ गएका थिए। पछिल्लो् समय देशमा अन्यौलको अवस्था सिर्जना हुँदा पूर्वराजा शाह देशदौडाहमा छन्। उनको यो देशदौडाहलाई महत्वका साथ हेरिएको छ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


ओलीका विशेष दूतद्वारा प्रचण्डका माग अस्वीकार, अटेन्सन पोजिशनमा आयो एमाले 
ओलीका विशेष दूतद्वारा प्रचण्डका माग अस्वीकार, अटेन्सन पोजिशनमा आयो एमाले 

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच दुई महिना अगाडि पार्टी एकीकरणका विषयमा जुन स्प्रिटमा कुराकानी भएको थियो पछिल्लो समयमा कटुवा गतिमा वार्ता र सम्वाद हुने गरेको छ । पार्ट..

ओलीसँग माओवादी नेताको साँठगाँठ, एमालेको चंगुलमा यसरी फसे प्रचण्ड
ओलीसँग माओवादी नेताको साँठगाँठ, एमालेको चंगुलमा यसरी फसे प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेत र जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टी एकीकरणका लागि ठ..

नेपालको मुटुमा चीनले गाड्यो आफ्नो देशको झण्ड, ओली सरकारले किन दियो अनुमति ?
नेपालको मुटुमा चीनले गाड्यो आफ्नो देशको झण्ड, ओली सरकारले किन दियो अनुमति ?

काठमाडौं। नेपालका दुई छिमेकी राष्ट्र भारत र चीनको बढ्दो चलखेलका कारण नेपाली जनता आजित बनेका छन् । भारतले नेपाललाई दवावमा राखेको भनेर दिनहुँ आरोप लाग्ने गरेका छन् । भारतको सार्..

एमाले–कांग्रेसको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, भारतमा बनेको थियो खतरनाक ‘प्लान’
एमाले–कांग्रेसको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, भारतमा बनेको थियो खतरनाक ‘प्लान’

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार बनाउनका लागि प्रधानमन्त्री केपी ओलीले भित्री तयारी गरेको खुलासा भएको छ । ओलीले कांग्रेसका नेताहरूसँग नयाँ सरकार बनाउ..