तेरिया मगरकाे यस्ताे लुक्स

नेपालपाना प्रकाशित: २०७५-२-१० गते | 3942 पटक हेरिएको
तेरिया मगरकाे यस्ताे लुक्स

काठमाडौँ।  तेरिया मगर एक कुशल नृत्यांगना हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोकसाबिकको कन्चन गाउँपालिकामा वि.सं. २०५९ श्रावन २७ मा जन्मिएकी हुन्। आफ्नो कुशल नृत्यकै कारण उनी विश्वभर चर्चामा छाएकी छिन् ।

तेरियाले अहिलेसम्म २० भन्दा बढी देशहरूमा नृत्य प्रस्तुत गरिसकेकी छिन्। उनले नेपाल र भारतका विभिन्न थुप्रै ठाउँहरुमा पुगी सो पनि गरेकी छन् । नेपाल र भारतका थुप्रै ठाउँहरुमा नाचेरै उनले धेरै उपाधि हात पारिसकेकी छिन्। तेरियाले सन् २०१४ मा भारतको जी टीभीको ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’ मा पहिलो स्थान पाएकी थिईन।

यस्ता छन् तेरियाका केही पृथक लुक्स


 


पोखरा प्रिमियर लिगको लागि मैदानको तयारी अन्तिम चरणमा
पोखरा प्रिमियर लिगको लागि मैदानको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको पोखरा प्रिमियर लिग पीपीपए टी-२० क्रिकेट आयोजना हुँदैछ। आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट..

अब ‘निर्देशक’ ऋषि धमला, ‘नायक’ रवि लामिछाने
अब ‘निर्देशक’ ऋषि धमला, ‘नायक’ रवि लामिछाने

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाले निर्देशन गरेको चलचित्र ‘अनुराग’ हेरेर अर्का चर्चित पत्रकार रवि लामिछानेले आफु नायक बन्ने अभिव्यक्ति दिएका छन् । बिहीबारऋषि..

पूर्णकला विसिको स्वरमा 'जय दुर्गा माता' सार्वजनिक (भिडियोसहित)
पूर्णकला विसिको स्वरमा 'जय दुर्गा माता' सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । नेपालीहरुको महान चाड दशैं तिहार नजिकिएसंगै बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।  चर्चितलोक गायिका पूर्णकला विसि र तेजु परियारको स्वरमा 'जय दुर्गा..

नायिका एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ : पूर्वप्रधानमन्त्री खनाल
नायिका एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चल..