अागामी अार्थिक वर्षकाे लागि १३ खर्ब १५ अर्ब १४ करोडकाे बजेठ(पूर्णपाठ)

नेपालपाना प्रकाशित: २०७५-२-१५ गते | 1460 पटक हेरिएको
अागामी अार्थिक वर्षकाे लागि १३ खर्ब १५ अर्ब १४ करोडकाे बजेठ(पूर्णपाठ)

काठमाडौं । सरकारले अागामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌काे संयुक्त बैठकमा मंगलबार बजेट प्रस्तुत गरेका छन्।

अर्थमन्त्री खतिवडाले जेठ ७ गते सार्वजनिक गरिएकाे नीति तथा कार्यक्रमलार्इ अाधार बनाएर बजेट सार्वजनिक गरेका हुन्।

डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेस गरेका हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल १२ अर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको थियो।

बजेटकाे पूर्णपाठ हेर्न तलकाे लिङकमा क्लिक गर्नु हाेला।

अार्थिक वर्ष २०७५/७६ को पूर्णपाठसहितकाे बजेट

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो
अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो

काठमाडौं । सुशासन र समृद्धिको कुरा गरिरहेको केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापारीसँग घुँडा टेकेको छ। प्रसंग हो बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्..

सरकारले गर्याे अायकरमा हेरफेर, कति कमाउनेले कति कर तिर्नुपर्छ ?
सरकारले गर्याे अायकरमा हेरफेर, कति कमाउनेले कति कर तिर्नुपर्छ ?

काठमाडौं । वामपन्थीकाे कम्युनिष्ट सरकारले आयकरका ब्यापक हेरफेर गरेको छ। ‘नेपाल सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वायन गर्न बनेको विधेयक’मा आयकरसम्बन्धित प्..

बजेट ल्याएकै ओली सरकारलाई लाग्यो ठूलो झट्का, बजारमा एकाएक देखियो असर
बजेट ल्याएकै ओली सरकारलाई लाग्यो ठूलो झट्का, बजारमा एकाएक देखियो असर

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।  नेपाल स्टक एक्स्चेन्जका..

भोलि कस्तो आउँदैछ बजेट ? के-के छन् प्राथमिकतामा
भोलि कस्तो आउँदैछ बजेट ? के-के छन् प्राथमिकतामा

काठमाडौं । सरकारले भोलि मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्ष २०७५।०७६ को बजेट सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट प्रस्तुत ग..