सरकारले गर्याे अायकरमा हेरफेर, कति कमाउनेले कति कर तिर्नुपर्छ ?

नेपालपाना प्रकाशित: २०७५-२-१५ गते | 25912 पटक हेरिएको
सरकारले गर्याे अायकरमा हेरफेर, कति कमाउनेले कति कर तिर्नुपर्छ ?

काठमाडौं । वामपन्थीकाे कम्युनिष्ट सरकारले आयकरका ब्यापक हेरफेर गरेको छ। ‘नेपाल सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वायन गर्न बनेको विधेयक’मा आयकरसम्बन्धित प्रावधान हेरफेर गरी अागामी अार्थिक वर्षदेखि लागू गर्न लागेकाे छ।

मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आयकरका प्रावधानमा संशोधन गरिएको जानकारी गराएका हुन्। 

यस्ता छन् व्यक्तिको हकमा अागामी अार्थिक वर्षदेखि आयकरका प्रावधान–

विवाहिकको हकमा

१.  ४ लाख रुपैयाँसम्म आम्दानीको १ प्रतिशत

२.  ४ लाख ५० हजार रुपैयाँभन्द्या बढी तर ५ लाख रुपैयाँसम्मको आय भएकाको हकमा चार लाख रुपैयाँसम्मको ४ हजार तथा ४ लाख रुपैयाँभन्दा  माथिमा १० प्रतिशत तिर्नुपर्ने हुन्छ।

३.  ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा ५ लाख रुपैयाँसम्म र ५ लाख रुपैयाँभन्दा बढीको हकमा आयको २० प्रतिशत तिुर्नपर्ने हुन्छ ।

४.   ७ लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँसम्म आम्दानी हुनेले सात लाख रुपैयाँसम्मको ५४ हजार तथा त्यसभन्दा माथिको ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ।

५.  २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा २० लाख रुपैयाँ भन्दा माथिको आयमा ५० प्रतिशत कर लाग्नेछ।

अविवाहिकको हकमा

१   तीन लाख ५० हजार रुपैयाँसम्म कमाउनेलाई १ प्रतिशत

२  .तीन लाख ५० हजारभन्दा बढी तर चार लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा तीन लाख ५० हजारसम्मको ३ हजार ५ सय तथा त्यसभन्दा बढीको १० प्रतिशत

३.   ४ लाख ५० हजार भन्दा धेरै कमाउनेले ४ लाख ५० हजार रुपैयाँसम्म १३ हजार ५ सय रुपैयाँ र त्यसभन्दा माथिको रकममा २० प्रतिशत कर तिर्नुपर्ने हुन्छ।

४.  ६ लाख ५० हजार भन्दा धेरै तर २० लाख रुपैयाँसम्म आम्दानी गर्नेको हकमा ६ लाख ५० हजार रुपैयाँसम्म ५३ हजार ५ सय तथा त्यसभन्दा माथिको आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ।
५.  २० लाख रुपैयाँभन्दा धेरै कमाउनेको हकमा २० लाख रुपैयाँ भन्दा धेरै  आम्दानीको थप २० प्रतिशत अर्थात् ५० प्रतिशत कर तिर्नुपर्ने प्रावधान राखिएको छ।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो
अन्ततः व्यापारीसँग झुक्यो ओली सरकार, एक सातामै निर्णय फेरियो

काठमाडौं । सुशासन र समृद्धिको कुरा गरिरहेको केपी शर्मा ओली नेतृत्वको सरकारले व्यापारीसँग घुँडा टेकेको छ। प्रसंग हो बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्..

बजेट ल्याएकै ओली सरकारलाई लाग्यो ठूलो झट्का, बजारमा एकाएक देखियो असर
बजेट ल्याएकै ओली सरकारलाई लाग्यो ठूलो झट्का, बजारमा एकाएक देखियो असर

काठमाडौँ ।  सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।  नेपाल स्टक एक्स्चेन्जका..

अागामी अार्थिक वर्षकाे लागि १३ खर्ब १५ अर्ब १४ करोडकाे बजेठ(पूर्णपाठ)
अागामी अार्थिक वर्षकाे लागि १३ खर्ब १५ अर्ब १४ करोडकाे बजेठ(पूर्णपाठ)

काठमाडौं । सरकारले अागामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌काे संयुक्त बैठकमा मंगलबार बजेट प्रस्तुत गरेका छन्।..

भोलि कस्तो आउँदैछ बजेट ? के-के छन् प्राथमिकतामा
भोलि कस्तो आउँदैछ बजेट ? के-के छन् प्राथमिकतामा

काठमाडौं । सरकारले भोलि मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्ष २०७५।०७६ को बजेट सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट प्रस्तुत ग..