ओली र विद्या भण्डारीले गरेकाे निर्णयविरुद्ध महिला सडकमा !

नेपाल पाना प्रकाशित: २०७५-२-१८ गते | 18070 पटक हेरिएको
ओली र विद्या भण्डारीले गरेकाे निर्णयविरुद्ध महिला सडकमा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर गरेको निर्णयविरुद्ध महिलाहरु सडकमा उत्रिएका छन्। प्रसंग हो कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई जेल सजाय काटिरहेका पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाई । गणतन्त्र दिवसका अवसरमा ओली सरकारले सिफारिस गरेको हत्यारा ढुंगेलको आममाफीलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी थिइन्। स्वीकृत भएसँगै ढुंगेल सोही दिन रिहा भएका थिए। 

ढुंगेलको रिहाईविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट महिला संघले राजधानीमा प्रर्दशन तथा धर्ना दिएको छ। नेपाल महिला संघको काठमाडौंको आयोजनामा काठमाडौं जिल्ला प्रशाससन कार्यालय अगाडि महिला संघले ज्यान मुद्दा जस्तो गम्भिर फौजदारी मुद्दाका अभियुक्तको सजाय माफी दिएको विरोधमा प्रर्दशन तथा धर्ना दिएको महिला संघले जनाएको छ ।

सर्वोच्च अदालतमा ढुंगेलको सजाय माफी गर्न हुने/नहुने विषयमा बहस जारी रहेको अवस्थामा सरकारले अदलातको समेत अपमान हुने गरि ढुंगेलको सजाय माफी गरी रिहा गरेको भन्दै महिला संघले विरोध गरेको हो ।

यसअघि नेपाली कांग्रेस निकटको नेपाल बिद्यार्थी संघले पनि विरोध प्रर्दशन गरेको थियो । सरकारले असल चालचलन भएको भन्दै गणतन्त्र दिवसका दिन बाँकी कैद मिनाहा गर्दै ढुंगेललाई जेल मुक्त गरेको थियो ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता
कांग्रेसले उठायाे यस्ताे मुद्दा, कम्युनिष्ट सरकारकाे हल्लियाे शासन सत्ता

विराटनगर । नेपाली कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले नेपाली जनताले चाहेकाे कुरालार्इ पार्टीले मुद्दा बनाएर उठाउने बताएका छन्। उनले हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो ज..

अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए
अाेली सरकारकाे यसरी हुँदैछ कन्तविजाेक, महिला नै अर्धनग्न भएर नयाँ एेन विरुद्ध उत्रिए

काठमाडौँ – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर..

प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ
प्रचण्डपछि ओलीलाई कालो झण्डा देखाउन खोज्ने युवा पक्राउ

काठमाडौं । प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने आधा दर्जन युवालार्इ प्रहरीले पक्राउ गरेकाे छ। प्रदेश नम्बर २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्री..

अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या
अष्ट्रेलिया जान तयार प्रेमिकालाई डेटिङमा बोलाएर यसकारण गरे यी प्रेमीले हत्या

मोरङ । मोरङमा एक युवकले डेटिङमा बोलाएर आफ्नो प्रेमिकालाई बिभत्स तरिकाले हत्या गरेका छन् ।   जिल्लाको ग्रामथान गाँउपालिका ५ सिद्राहाका ३० वर्षिय दिनेश भट्टराईले उनको प..