यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह

नेपालपाना प्रकाशित: २०७५-२-१९ गते | 4542 पटक हेरिएको
यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह

बलिउड अभिनेत्री नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको खुलासा भएको छ । सामाजिक सञ्जालमा नेहा गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ ।

नेहाले ट्वीटरमा अचानक आफ्नो बिहेका तस्वीर सार्वजनिक गरेकी थिइन् । ३७ वर्षीय नेहाले अभिनेता अंगद बेदीसँग सिख रीतिअनुसार बिहे गरिन् । नेहा र अंगदले ट्वीटरमा बिहेको तस्वीर सार्वजनिक गरेका छन् । नेहाले आफ्नो मिल्ने साथीसँग बिहे गरेको लेखेकी छन् ।

तर उनी बिहेअघि नै गर्भवती थिइन् र यही कारण उनले गुपचुपमा बिहे गरेको आरोप छ । यस हल्लालाई लिएर नेहा र उनका श्रीमान् अंगद वेदीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

छोरीबारे यस्तो कुरा सुनेर नेहाका बुबा प्रदीप धुपिया दिक्क भएका छन् । उनले नेहाका बारेमा आएका यी कुरा गलत भएको बताइरहेका छन् ।

नेहाका पिताले भनेका छन्, ‘नेहा र अंगद बेदीले हतारमा बिहे गरेका हुन् । यही कारण मान्छेहरूले यस्तो आशंका गरेका हुन् । यो बेकारको हल्ला मात्र हो ।

वेदी परिवार र हामी मिलेरै बिहे तय गरेका हौँ । फेरि, दुवैका सामुन्ने धेरै कामहरू छन्, गर्नुपर्ने । त्यही कारण पनि बिहेको मिति चाँडै तय भएको हो ।’

आजभोलिका दिनमा नेहा धुपिया आफ्नो शो ‘नो फिल्टर’ का कारण चर्चामा रहने गर्छिन् । हालै उनी तुम्हारी सुलू फिल्ममा पनि देखिएकी थिइन् । त्यस्तै टाइगर जिन्दा है मा पनि उनी देखिएकी थिइन् । एजेन्सी

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


हरेक नेपालीले हेर्नैपर्ने बुढेसकालको भजन भयो सार्बजनिक (भिडियो सहित)
हरेक नेपालीले हेर्नैपर्ने बुढेसकालको भजन भयो सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । समाजको यथार्थ  घटनालाई टपक्कै टिपेर जनता डिजिटलले भर्खर मात्र एउटा बुढेसकालैमा नामक भजन सर्वजनीक गरेको छ । छोरा रोरी विदे पलाएन हुने र बुढा बावु आमा घर..

तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति
तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति

भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तरिया मगरले भ्रमक समाचार प्रति अापत्ति जनाएकी छन्। केही दिन अघि विभिन्न संचारमाध्यमले मगर नेपाली फिल्ममा अभिनय गर्न ल..

राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल
राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष हुने भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो । प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट..

लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै  [ भिडियो सहित ]
लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै [ भिडियो सहित ]

काठमाडौँ ।चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ । एकाएकै चर्चित गीतहरु पस्क..