लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै [ भिडियो सहित ]

नेपाल पाना प्रकाशित: २०७५-२-२१ गते | 12099 पटक हेरिएको
लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै  [ भिडियो सहित ]

काठमाडौँ ।चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

एकाएकै चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक तथा सर्जक  हुन रामजी खाणँ। लामो समयदेखि लोक गीतको विधामा स्वर, लय शब्द तथा विभिन्न गीतहरुको अभिनयमा समेत अब्बल रहेका खाणँको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ ।

आफूलाई सबै क्षेत्रमा अब्बल सावित गरेका खाणँका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्चाएका  छन् । नाम जस्तै काम, नेपाली लोक तथा गीत संगीतको क्षेत्रमा यो अनुपम उपहार गायक तथा सर्जक माधब थापाको “बैना” सार्वजनिक गरिएको हो ।

माधब थापाको लय तथा शब्दलाई टपक्क टिपेर गायिका प्रिती आले र माधब थापाले नै आबाज दिएका छन्। जुन गीतमा रामजी खाड र प्रिती आलेको बेजोड अभिनय देख्न सकिन्छ ।

उक्त गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करण चैसिरले छांयाङकन गरेका हुन् । निर्देशन मौसम हिमालीको गरेका हुन् ।

उक्त गीत  सुनाखरी मल्टी मिडिया बाट आज मात्र सार्वजनिक भएको हो  । दर्शकहरुको मनमा बस्न सफल उक्त गीतलाई मिडिया डबलीको तर्फबाट पनि शुभकामना ब्यक्त गर्न चाहन्छौं ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


हरेक नेपालीले हेर्नैपर्ने बुढेसकालको भजन भयो सार्बजनिक (भिडियो सहित)
हरेक नेपालीले हेर्नैपर्ने बुढेसकालको भजन भयो सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । समाजको यथार्थ  घटनालाई टपक्कै टिपेर जनता डिजिटलले भर्खर मात्र एउटा बुढेसकालैमा नामक भजन सर्वजनीक गरेको छ । छोरा रोरी विदे पलाएन हुने र बुढा बावु आमा घर..

तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति
तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति

भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तरिया मगरले भ्रमक समाचार प्रति अापत्ति जनाएकी छन्। केही दिन अघि विभिन्न संचारमाध्यमले मगर नेपाली फिल्ममा अभिनय गर्न ल..

राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल
राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष हुने भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो । प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट..

यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह
यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह

बलिउड अभिनेत्री नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको खुलासा भएको छ । सामाजिक सञ्जालमा नेहा गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ । नेहाले ट्वीटरमा अचानक आफ्नो बिहेका..