डा.गोविन्द केसीको समर्थनमा विपक्षमा देखियो एमाले, कोही पनि गएनन् माइतीघर

नेपाल पाना प्रकाशित: २०७४-९-२५ गते | 942 पटक हेरिएको
डा.गोविन्द केसीको समर्थनमा विपक्षमा देखियो एमाले, कोही पनि गएनन् माइतीघर

काठमाडौं । सर्वोच्च अदालतको मानहानी हुने गरेर अनसन बसेका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गरेर माइतीघर मण्डलामा सयौँ सर्वसाधारण आएका छन् ।

तर, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो बनेको नेकपा एमालेका नेताहरू भने अुनपस्थित रहेका छन् । एमालेका कुनै पनि नेताहरू माइतीघर मण्डला नगएको एक सहभागीले बताए ।

डा.केसीलाई रिहाइको माग गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र प्रदर्शनमा सहभागी एका थिए ।

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


५  नं. प्रदेशको प्रमुखमा उमाकान्त झा नियुक्त
५ नं. प्रदेशको प्रमुखमा उमाकान्त झा नियुक्त

काठमाडौं । सरकारले प्रदेश नं. ५  को प्रमुखमा उमाकान्त झालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले झालाई प्रदेश प्रमुखमा..

प्रदेश सभाका सांसद दीपक मनाङ्गेलाई पाँच वर्ष कैद सजाय
प्रदेश सभाका सांसद दीपक मनाङ्गेलाई पाँच वर्ष कैद सजाय

काठमाडौं । मनाङ जिल्लाबाट प्रदेश सभामा निर्वाचित कथित ‘डन’ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा पाँच वर्ष सजाय तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वय दी..

कांग्रेस बचाउन कोइराला परिवारले लियो शंकल्प, तीन कोइरालाको गोप्य मिटिङ
कांग्रेस बचाउन कोइराला परिवारले लियो शंकल्प, तीन कोइरालाको गोप्य मिटिङ

काठमाडौं । चुनावमा पराजित भएसँगै कांग्रेसभित्र विवाद चुलिएको भनिएको बेला ‘कोइराला परिवार’ का तीन नेता छलफलमा जुटेका छन् । कांग्रेसका महामन्त्री डा.शशांक कोइराला, क..

ओलीबारे कुरा उठेपछि एमालेका केशब बडालले मन्त्री मीन विश्वकर्मा माथि... (भिडियोसहित)
ओलीबारे कुरा उठेपछि एमालेका केशब बडालले मन्त्री मीन विश्वकर्मा माथि... (भिडियोसहित)

काठमाडौं । ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मीन विश्वकर्माबीच हात हालाहालको अवस्था सृजना भएको छ । सरकारले अहिल्यै..