एमालेका सांसद नवीना लामाको यति ठूला दादागिरि, पत्रकार कुट्न गुण्डा परिचालन

नेपाल पाना प्रकाशित: २०७५-२-२५ गते | 16244 पटक हेरिएको
एमालेका सांसद नवीना लामाको यति ठूला दादागिरि, पत्रकार कुट्न गुण्डा परिचालन

काठमाडौं । तत्कालीन एमालेकी नेतृ एवम् सांसद तथा अखिलकी अध्यक्ष नवीना लामाले गुण्डाहरू प्रयोग गरेर नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटीद्वारा सञ्चालित हाम्राकुरा डटकम नामक अनलाइनमा आक्रमण भएको छ ।

अध्यक्ष लामाको निर्देशनमा अखिलका केन्द्रीय सदस्य भुपेन्द्र शाहीको नेतृत्वमा एउटा समूह हाम्राकुराको मुख्यालयमा पुगेर समाचार हटाउन दवाव दिएको थियो । त्यस क्रममा अखिलका नेताहरूले अभद्र व्यवहार गरेका थिए ।

अखिलका नेता तथा अध्यक्ष लामाको सो कार्यको नेपाल पत्रकार महासंघसहितका संघ संस्थाले विरोध गरेका छन् ।

अध्यक्ष लामाले महँगीका विषयमा आफूलाई जोडेर समाचार आएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । उनले आफूविरुद्ध समाचार लेख्ने पत्रकारहरूलाई समेत नछाड्ने चेतावनी दिएकी थिइन् ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..