राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-२-२६ गते | 4102 पटक हेरिएको
राष्ट्रपति निलम्बन हुने, सांसद नहुने

काठमाडौं । संविधानले महाअभियोग लाग्नेवित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद भने फौजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका छन् ।

फौजदारी अभियोग लाग्दासमेत सांसद निलम्बन नहुने व्यवस्था नयाँ व्यवस्थासहितको प्रतिनिधिसभा नियमावली शुक्रबारको संसद बैठकले पारित गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबाहेकका सबै सांसदको सहमतिमा नियमावली परित भएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र तराई मधेस केन्द्रित दलका सांसद निलम्वनको प्रावधान राख्न असहमत भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९ने क पा० ले पनि अडान छाडेको थियो ।

यसअघिका २०६४ र २०७० का नियमावलीमा फौजदारी अभियोग लाग्नेवित्तिकै सांसद पद निलम्बन हुने व्यवस्था राखिएको थियो तर संघीय संसद गठन भएपछि यो प्रावधान हटेको छ । आजको नागरिक दैनिकमा खबर छ ।


कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च
कम्युनिस्ट शासनमा सुनको मूल्य पनि आकाशियो, ६ वर्ष यताकै उच्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार मूल्यबृद्धि नियन्त्रणमा असफल भएपछि बजारमूल्य आकाशिँदै भइरहेको छ । दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामा..

ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने
ओली सरकारलाई बाइपास गर्दै प्रहरीपछि कर्मचारी पनि प्रदेशले आफैं भर्ना गर्ने

काठमाडौं  । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता कार्यान्वयनमा ढिलासुस्ती गरिरहेका कारण प्रदेश सरकारहरू संघीय सरकारलाई बाइपास गर्दै अगाडि बढ्न थाल..

यसरी मनाउँदैछन शीर्ष नेताले दशै
यसरी मनाउँदैछन शीर्ष नेताले दशै

काठमाडौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानम..

ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा
ओली सरकारको अर्काे कुटनीतिक असफलता, छिमेकी भारतलाई मनाउन नसक्दा यत्रो घाटा

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकसँग कुटनीतिक सम्बन्ध सुमधुर गर्नमा पनि असफल भएको छ । कुटनीतिक असफलताका कारण केही दिनअघि छिमेकी भारतस..