प्रचण्डको ‘घटिया कर्तुत’को संसदमा पर्दाफास, ओलीसहित नेकपाका सांसद आक्रोशित !

नेपाल पाना प्रकाशित: २०७५-२-२८ गते | 393091 पटक हेरिएको
प्रचण्डको ‘घटिया कर्तुत’को संसदमा पर्दाफास, ओलीसहित नेकपाका सांसद आक्रोशित !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दादागिरीको संघीय संसदमा पर्दाफास भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रचण्डले आफ्ना घरभेटी ठेकेदार सारदा अधिकारीलाई कारवाही नगर्न भन्दै गृहमन्त्रीलाई हप्काएको प्रसंग उठाउँदै दादागिरी व्यवहारको पर्दाफास गरेका हुन् ।

संसद बैठकको बिशेष समयमा बोल्दै सुवालले विभिन्न सडकको ठेक्का लिएर समयमा काम नगर्ने सैलुङ कम्पनीका मालिकलाई कारबाही नगर्न गृहमन्त्रीलाई निर्देशन दिइएको खबरबारे सदनमा प्रश्न सोधेका हुन् । याे प्रश्न सुनेपछि सुशासन र समृद्धिकाे अभियानमा रहेका प्रधानमन्त्री केपी शर्मा अाेली र नेकपाका सांसदहरू प्रचण्डसँग असन्तुष्ट बनेका छन्। पार्टीकाे अध्यक्ष भएर व्यत्तिगत स्वार्थ हेरेकाे भन्दै उनीहरू रिसाएका हुन्।

‘काठमाडौं उपत्याकाको कलंकी–नागढुङ्गा, नगरकोट सडकका ठेकेदार सैलुङ्ग कम्पनीले ठेक्काबापट सरकारसँग भुक्तानी लिएको, तर बर्षौंदेखि काम नगरेको समाचार छ। भक्तपुर नगरकोट सडकको निर्माण नहुँदा खानेपानीको मुहान समेत बर्षामा हिलो भएर जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ’ सुवालले संसदमा गर्जिदै भने, ‘सैलुङ्ग कन्सट्रक्सनका मालिक सारदा अधिकारी नेकपाका अध्यक्ष प्रचण्ड जीकै घरवेटी भएको पनि समाचारमा आएको छ। गृहमन्त्री जीले कारवाही गर्ने कुरा उठाउँदा नेकपाका अध्यक्ष प्रचण्ड जीले गृहमन्त्रीलाई बोलाएर कारवाही नगर्नु भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवश्यक छ।’

केही दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएका थिए । प्रचण्डका घरभेटी भएकै कारणले कुनै पनि ठेकेदारले छूट नपाउने गृहमन्त्रीले चेतावनी दिएका थिए।

आफ्ना घरवेटीलाई कारवाही गर्न खोजेको भन्दै प्रचण्डले थापालाई घरमै बोलाएर सिंघम बन्न खोजेको हो भन्दै हप्काएका थिए। उनले आफ्ना घरवेटी ठेकेदारमाथि कारवाही नगर्न दबाब दिएका थिए। तर, मन्त्री थापा कामचोर ठेकेदारलाई कारवाही गरिछाड्ने पक्षमा छन्। 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल
ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..