राजपाले अाेलीपछि गृहमन्त्री थापालार्इ बनायाे निशाना

नेपालपाना प्रकाशित: २०७५-२-२८ गते | 7155 पटक हेरिएको
राजपाले अाेलीपछि गृहमन्त्री थापालार्इ बनायाे निशाना

काठमाडाैँ । संसदमा राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले संसद नियमावली पारित गर्ने क्रममा राखिएकाे मुख्य बुँदा निलम्बन भन्ने शब्द हटाउनकाे लागि प्रधानमन्त्री अाेलीलार्इ निशानामा राखी उनका नजिक रहेका सांसदहरुलार्इ फकाएकाे थियाे।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका अाेली र नेकपाका अधिकांस सांसद उक्त बुँदा राख्नुपर्ने अडान लिदैँ अाएपनि राजपा राजनीतिक बुद्धिमताले उनीहरुकाे अडान विफल गराउन सफल भएकाे हाे।

स्राेतका अनुसार राजपा प्रधानमन्त्री अाेलीसँग एकातर्फ निलम्बन भन्ने शब्द हटाउनकाे लागि ठुलै प्रयास गरेका थियाे भने अर्काे प्रमुख प्रतिपक्षि दललार्इ पहिले नै अाफ्नाे पक्षमा बनाएकाे थियाे।

हालै पारित भएकाे संसद नियमावलीका निलम्बन भन्ने शब्द  हटाइएपछि सबैभन्दा बढी प्रत्यक्ष फाइदा राजपालार्इ नै पुगेकाे छ । किन भने राजपा नेपालका सांसद रेशम चाैधरी अहिले फाैजदारी अभियाेगमा पुर्पक्षका लागि जेल जीवन वितार्इ रहेका छन्। चौधरीलाई नै लक्षित गरेर नियमावलीमा निलम्बन भन्ने शब्द हटाइएपछि अब उनको शपथग्रहण लगभग पक्का भएको स्रोतको दाबी छ।

तर अब राजपा शपथग्रहण गराउने सँगै सांसद चाैधरीलार्इ जेल मुक्त पनि गराउन गृहमन्त्री राम बहादुर थापालार्इ निशाना राखी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहालसँग कुरा गरिरहेकाे स्राेतकाे दावी छ ।
अब पुन: एक पटक राजपा सांसद चाैधरीलार्इ जेल मुक्त गराउन प्रधानमन्त्री अाेली र दहालसँगै गृहमन्त्री थापासँग कुराकानी अगाडी बढाएकाे स्राेतले बताएकाे छ।

नियमावलीअनुसार चौधरीलाई शपथग्रहण गराउन बाधा नपरेको र उनलाई शपथ खुवाएपछि आफू सरकारमा जान कुनै अवरोध नभएको राजपाका नेताहरूले बताउन थालेका छन् ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक बालक र एसएसपीसहित ८ जनाको ज्यान जाने गरी भडकिएको हिंसामा रेशम चौधरी दोषी भएको भन्दै प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि ‘फरार’ रहँदै आएका उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली–१ बाट विजयी भएपछि अदालतमा गएर उनले आत्मसमर्पण गरेका थिए ।

त्यसयता डिल्लीबजार जेलमा राखिएका चौधरीले आफू रिहा हुनुपर्ने माग गर्दै अनशन पनि बसेका थिए । पछि गृहमन्त्री रामबहादुर थापाले उनलाई रिहा गर्न पहल गर्ने आश्वासन दिई जुस खुवाएर अनशन तोडाएका थिए ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!
अाेलीलार्इ नयाँ मुलुकी ऐन संशाेधन गर्न यी युवाले गरे नाङ्गै प्रदर्शन, एेन लागू भएकै दिन सरकारलार्इ ठाँडाे चुनाैती!

काठमाडाैँ । १ भदौ नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नांङ्गै प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागू गर, नत्र मुलुकी ऐन संशोधन गर र रा..

पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !
पूर्वअर्थमन्त्री महतले कम्युनिष्ट सरकारकाे यस्ताे हावादारी गाेप्य याेजनाकाे गरे खुलाशा, सिंहदरबारमा खैलबैला !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारको एकलौटी निर्णय र सर्वसत्तावादी रवैयाका कारण निजी क्षेत्र उपक्षेति हुन पुगेका छन्। उनले लगानीका लागि..

ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!
ओली र प्रचण्डकाे यस्ताे खतरनाक याेजनाकाे शिकार भए उपप्रधानमन्त्री पाेखरेल, मिलेर गर्दैछन ओली र प्रचण्डविरुद्ध गोप्य सहमति!

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको एक निर्णयले उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्षले कुनै पद नपाउने उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष निराश भएका छन्। साउन २४ गते गरिएको एक नि..

विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!
विप्लव समूहका प्रवक्ता प्रकाण्डसंग प्रहरीले फेला पार्‍याे यस्ताे गाेप्य कागजात, पार्टी भित्र मच्चयाे सनसनी!

काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) ले काे-काे संग चन्दा उठाएकाे गाेप्य कागजात प्रहरीले फेला पारेकाे छ। प्रकाण्ड एक..