प्रधानमन्त्रीमाथि योगेश भट्टराईको यति ठूलो अविश्वास, संसदमै उठाए कुरा

नेपाल पाना प्रकाशित: २०७५-२-३० गते | 7647 पटक हेरिएको
प्रधानमन्त्रीमाथि योगेश भट्टराईको यति ठूलो अविश्वास, संसदमै उठाए कुरा

काठमाडौं । चुनावका बेला ताप्लेङ पुगेर योगेशलाई जिताएर पठाउनुस् म मन्त्रीको भिल्ला भिराएर पठाउँछु भनेका थिए तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । नभन्दै तत्कालिन एमालेका सचिव योगेश भट्टराई जितेर आए। तर ओलीले केन्द्रमा बहुमतको शक्तिशाली सरकार बनाएपनि योगेशलाई मन्त्री बनाएनन्। यहीदेखि योगेश ओलीसँग रुष्ट मात्र होइन विश्वास गर्न छाडेका छन्। यो सिलसिलामा अहिले पनि जारी छ।

बुधबार संसद बैठकमा बोल्दै योगेशले प्रधानमन्त्री एवं एकीकृत पार्टी नेकपाका अध्यक्ष ओलीमाथि अविश्वास भएझैं प्रश्न उठाए। यो कुरा उनले पार्टी बैठक वा व्यक्तिगत रुपमा भेटेर गर्नसक्थे। तर त्यसरी सुनुवाई नहुने भएपनि अविश्वासको संकेतसहित उनी संसदमै बोले। प्रसंग हो। ओलीको आसन्न चीन भ्रमणको। उनले भ्रमणको  समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न संसदबाट सुझाव दिए। वुधबार संसद बैठकमा बोल्दै उनले भने ‘नेपालको वैदेशिक घाटा धेरै छ, त्यसलाई कम गर्न मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैँची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलैचीको बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ।’

ताप्लेजुङलाई अलैँचीको सुपर जोन घोषणा गर्न माग गर्दै भट्टराईले नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भारत भए पनि विगतको तुलनामा भारतमा अलैँची निकासी कम भई किसानले लागत मूल्यसम्म पाउन नसकेको तर्फ ध्यानाकर्षण गराए। उनले भने, “बगंलादेशसँग कुराकानी गरेर अलैँचीको निकासीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु। अहिले भुटान हुँदै बंगलादेश पुग्ने गरेको अलैँचीमा ठूलो भन्सार मूल्य लगाइएकाले सीधै बंगलादेशसँग कुराकानी गरेर त्यहाँ पठाउन सकिएमा नेपाली अलैँचीको ठूलो बजार बंगलादेश हुन सक्छ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन
अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन

काठमाडौं । स्नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । काठमाडौँमा आयोजित एक का..

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ,  नेपाल सरकार र नेपाली..

प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !
प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !

काठमाडाैँ । प्रचण्डको पार्टीले १६ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन गएको बेला नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका छ । विप्लव नेतृत्वको नेकपाका कार्यकार्ताले पचण्डको..

प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !
प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !

काठमाडौं। सर्वाेच्च अदालतमा यति लामाे समय प्रधानन्यायाधीश पद खाली राख्नुकाे कारण बाहिरिएकाे छ। अदालतमा  प्रधानन्यायाधीशका दाबेदारहरुमाथि विभिन्न अाक्षेप लगाइ झुलाउँदै एक..