दुईतिहाईको आडमा यसरी तानाशाही बन्दैछन ओली, अदालत समेत डराउन थाल्यो

नेपाल पाना प्रकाशित: २०७५-२-३० गते | 178572 पटक हेरिएको
दुईतिहाईको आडमा यसरी तानाशाही बन्दैछन ओली, अदालत समेत डराउन थाल्यो

काठमाडौं । गणतन्त्र दिवसको दिन जन्मकैदको सजाय भोगीरहेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा दिई कैद मुक्त गर्दा अदालतको अवेहलना भएको दावी सहित परेको रिट निवेदन सर्वोच्च अदालतबाट दर्ता अस्वीकार भएको छ।

सर्वोच्च अदालतका सह रजिष्ट्रार नारायण प्रसाद पन्थीद्धारा माफी मिनाहा विषयको उत्प्रेषण तथा परिषेध सम्बन्धी मुद्दा सर्वोच्च अदालतमै विचाराधिन अवस्थामा रहेकोले अवहेलना मुद्दा दर्ता गर्न नमिलेको भन्दै दर्ता दरपीठ गरिएको छ। सर्वोच्च अदालत नियमाली २०७४ को नियम १८ तथा मुलुकी ऐन, २०२० को अ.बं.को २७ नं. बमोजिम दर्ता गर्न नमिलेको पनि मुद्दा दरपीठ आदेशमा उल्लेख छ।  गणतन्त्र दिवसका दिनमा नेपाल सरकार मन्त्रिपरिषदको २०७५ जेठ १३ को निर्णय र २०७५ जेट १४ को सिफारिसमा राष्ट्रपतिबाट ढुंगेललाई नेपालको संविधान, २०७२ को धारा २७६ अन्तर्गत जेल बाट छोड्ने कार्य बिपक्षीबाट भएको र सो कार्यले अदालतको अबहेलना भएको  हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) बमोजिम निज बिपक्षीलाई हदै सम्म सजाय गरि सम्मानित सर्बोच्च अदालतको मान, प्रतिष्ठा, र गरिमा सुनिश्चित गर्नु पर्ने अवस्था र आवश्यक्ता उत्पन्न भएकोले अवहेलना मुद्दा पेश भएको वरिष्ठ अधिववक्ता सुरेन्द्र भण्डारीद्धारा दायर भएको निवेदनमा उल्लेख थियो।

ढुंगेललाई सर्वोच्च अदालतको २०६६ पुस १९ को फैसलाले (निर्णयले) कर्तब्य ज्यान मुद्दामा सर्वोस्व सहित जन्मकैद भएको थियो। ज्यानमार्ने जस्तो गम्भीर अपराध राजनैतिक बिषय नभएकाले कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालत बाट कैद सजाय पाएका तर राज्यले बर्षौ सम्म गिरफ्तार गर्न नसकेका वा सत्ताको संरक्षणमा रहेका र अदालत समक्ष आत्मसमर्पण समेत नगरी खुलम खुल्ला हिंडडुल गर्ने एवं अदालतलाई सार्वजनिक रुपमै ललकार्ने  ढुंगेललाई माफी दिने कार्य गलत रहेको पनि अवहेलना मुद्दामा दावी गरिएको थियो।  अदालतको अबहेलना गर्ने गरि भाषण गर्ने कार्य गरवापत पहिले नै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्धारा दायर भएको अवहेलना मुद्दामा ढुंगेललाई पक्राउ गर्ने आदेश दिइएको थियो।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 
चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक..

प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?
प्रचण्डको प्रधानमन्त्री पद खाइदिएका कटवालले ओलीमाथि लिए यस्तो एक्सन, अब के होला ?

काठमाडौं । पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले केपी शर्मा ओली नेतृत्वको सरकारले काम भन्दा पनि गफ मात्रै ठूलो गरिरहेकोमा असन्तुष्टि जनाएका छन्। प्रधानसेनापति पदमा पुष्पकमल द..

चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !
चीन जानुअघि ओलीले संसदबाटै खुलेर गरे भारतको 'चाकरी', नपत्याए हेर्नुस् यतिसम्म भने !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको भन्दै भारतीय प्रधानमन्त्रीकाे भ्रमणका क्रममा अाएका भ..

रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 
रेणु र प्रचण्डका कारण कांग्रेसमा हंगामा, चितवनमा यसरी पड्किए देउवा 

चितवन । तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनकी छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका कारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद सुरु भएको छ। हे..