सर्वाेच्चकाे निर्णय विरुद्ध नै उत्रे ब्यवसायी, के गर्छ अब सर्वाेच्चले ?

नेपालपाना प्रकाशित: २०७५-२-३० गते | 3176 पटक हेरिएको
सर्वाेच्चकाे निर्णय विरुद्ध नै उत्रे ब्यवसायी, के गर्छ अब सर्वाेच्चले ?

काठमाडौँ । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला सवारी साधन संचालनमा रोक लगाउने अन्तरिम आदेश जारी गरेपछि रामेछापका व्यवसायीहरु आन्दोलित भएका छन्।

व्यवसायीहरुले अदालतको उक्त आदेश विरुद्धबुधबार जिल्ला सदरमुकाम मन्थली बन्द गराएका छन् । व्यवसायीहरुले अदालतको आदेश पुर्नलोकन हुनुपर्ने भन्दै आन्दोलनमा उत्रेका छन्। राजमार्गमा सबैखाले सवारी संचालनको माग गर्दै मंगलबारदेखि साता व्यापी आन्दोलनका कार्यक्रमहरु सर्वाजनिक गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार जिल्ला सदरमुकामका सबै पसल व्ययवसाय बन्द गरी व्यवसायीहरुले सडकमा कालो तुल राखेर प्रदर्शन गरेका छन् । विभिन्न माग लेखिएका प्ले कार्डसहित बजार परिक्रमा गरेका व्यवसायीले २ घण्टा बजार ठप्प बनाएका थिए ।

सर्वोच्च अदालतले बीपी राजमार्गमा १८ जना यात्रु बोक्ने साधन र गाडिसहित १० टन वजन भएका मालवाहक सवारीभन्दा ठुला साधन संचालनमा रोक लगाउने अन्तरिम आदेश जेठ २१ गते दिएको थियो। त्यसयता आफुहरु उक्त राजमार्गबाट मालसामान ल्याउन नसकेको आन्दोलनमा होमिएका ब्यवसायी राम बहादुर कडाँयतले बताए। यसअघि तराइबाट मध्यपहाडि जिल्लामा जोड्ने सबैभन्दा छोटो मार्ग रहेको बीपी राजमार्गबाटै निर्माण सामाग्री, खाद्यान्न र तरकारी लगाएतका सामाग्री ओसारपसार हुँदै आएका थिए ।

 

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी
चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

काठमाडाैँ । राप्रपाले प्रधानमन्त्री केपी ओलीको ६ दिने जारी चीन भ्रमणमा कूटनीतिक मर्यादाविपरीत गतिविधि भएको भन्दै भ्रमण विवादस्पद हुने चेतावनी दिएकाे छ।भ्रमणकाे क्रममा अाेलीले..

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’
अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

काठमाडौँ ।  संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सदनमा रहेका प्रमुख प्रतिपक्षी दललार्इ सभामुख र उपसभामुखको विषयमा उठाइरहेको मुद्दामा चुप लगाउने गरी जवाफ दिएका छन्।..

रवि लामिछानेले दिए काउन्सिलका आचारसंहिता ठेकेदारलार्इ यस्ताे काउण्टर
रवि लामिछानेले दिए काउन्सिलका आचारसंहिता ठेकेदारलार्इ यस्ताे काउण्टर

काठमाडौँ । 'जनतासँग सिधा कुरा' कार्यक्रम चलाउने सञ्चारकर्मी रवि लामिछानेले 'मलाई जेल हाल्ने षडयन्त्रबारे जानकारी गराएकाे भए मेहनत खेर जादैथ्याै हाेला' भनेर सम..

बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षीको आरोप
बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षीको आरोप

काठमाडौँ । बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ। प्रतिपक्षी दलका सांसदहरुले प्रदेश १ सरकारले ल्याएको बजेटको चर्को विरोध गरेका छन् । &..