सञ्चार मन्त्री बाँस्कोटा अाफुलार्इ बचाउँन चले यस्ताे कदम, मन्त्रीकाे निर्देशनमा एनटीभीले के भन्याे ?

नेपालपाना प्रकाशित: २०७५-२-३० गते | 2254 पटक हेरिएको
सञ्चार मन्त्री बाँस्कोटा अाफुलार्इ बचाउँन चले यस्ताे कदम, मन्त्रीकाे निर्देशनमा एनटीभीले के भन्याे ?

काठमाडौँ । लामो समयदेखि नेपाल टेलिभिजनबाट साताको हरेक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आदेशमा बन्द भएको खबर प्रति आपत्ती जनाउँदै नेपाल टेलिभिजनले खण्डन गरेको छ । स्राेतका अनुसार याे खडण्न पनि  मन्त्री बाँस्काेटाकै निर्देशनमा गरिएकाे हाे।

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा सञ्चार मन्त्री बाँस्कोटाको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले भने ‘नेपाल टेलिभिजन समाचार च्यानलको आफंनै आन्तरिक निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’

तर  मन्त्री बास्कोटाकै निर्देशनमा उक्त च्यानलले त्यस्तो निर्णय गरेकाे स्राेतकाे दावी छ। लिएको हो। स्राेतका अनुसार मन्त्री अाँफुलार्इ चाेखाे बनाउँन यस्ताे कदम चालेका हुन्।

यसअघि उक्त कार्यक्रम मन्त्री बाँस्कोटाको निर्देशनमा बन्द गरिएको कार्यक्रम सञ्चालक राजु थापाले बताएका थिए । जसको मन्त्रीलार्इ लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन
अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन

काठमाडौं । स्नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । काठमाडौँमा आयोजित एक का..

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ,  नेपाल सरकार र नेपाली..

प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !
प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !

काठमाडाैँ । प्रचण्डको पार्टीले १६ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन गएको बेला नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका छ । विप्लव नेतृत्वको नेकपाका कार्यकार्ताले पचण्डको..

प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !
प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !

काठमाडौं। सर्वाेच्च अदालतमा यति लामाे समय प्रधानन्यायाधीश पद खाली राख्नुकाे कारण बाहिरिएकाे छ। अदालतमा  प्रधानन्यायाधीशका दाबेदारहरुमाथि विभिन्न अाक्षेप लगाइ झुलाउँदै एक..