कम्युनिष्ट सरकारकाे सांसद लिङ्देनले खाेले भ्रष्टाचारकाे यस्ताे पाेल, सांसद सचिवालयमा खैलाबैला

नेपालपाना प्रकाशित: २०७५-२-३० गते | 7228 पटक हेरिएको
कम्युनिष्ट सरकारकाे सांसद लिङ्देनले खाेले भ्रष्टाचारकाे यस्ताे पाेल, सांसद सचिवालयमा खैलाबैला

काठमाडौँ । राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र प्रसाद लिङदेनले संयुक्त राष्ट्रसंघ सघ विकास कार्यक्रम (युएनडीपी) संग संसद सचिवालयले गरेको सहयोग अनुदानको सम्झौता बारे सदनलाई तत्काल जानकारी गराउन माग गरेका छन्।

आज बसेको प्रतिनीधि तथा राष्ट्रय सभाका संयुक्त बैठकमा उनले सम्झौताबारे सांसदहरुलाई जानकारी गराउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समय दात्तृ संस्थाहरुले सहयोगको नाममा आफ्ना चाहानाहरु पुरा गर्नका लागि सांसदहरुलाई प्रयोग गर्ने गरेको उनको भनार्इ छ।

उनले उक्त सहयोगको विरोध गर्दै संसद सचिवालले २०१८ अप्रिल २३ मा २०२२ डिसेम्बर २२ सम्मका लागि ५९ करोड १५ लाख २ सय ९७ डलरको सहयोग सम्झौताबारे सांसदहरुलाई जानकारी गराउन माग गरेका हुन्। दातृ निकायले गरेको सहयोगको विरोधमा भने अन्य सांसद खुलेर बोलेका छैनन्।

सहयोग सम्झौता सम्बन्धी परियोजना नम्बर ९००००४९९०० समेत उल्लेख गर्दे उनले सोही शीर्षकमा सरकारले ३७ लाख रकम विनियोजन गरेकाले दोहोरो रकमको व्यवस्थापना एउटै शिर्षकमा किन गरियो भनि प्रश्न समेत गरेका छन् ।

यही कार्यक्रमका लागि दात्तृ संस्थाको सहयोग लिने हो भने सरकारले यस शिर्षकमा रकम किन छुट्यायो भन्दै पुनस् प्रश्न गरेका थिए।

उनले भने,'  उनले एउटै शिर्षकमा दुर्इ ठाउँबाट बजेट छुट्याइन्छ भने कसरी भ्रष्टाचारी विराेधी भयाे कम्युनिष्ट सरकार?

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी
चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

काठमाडाैँ । राप्रपाले प्रधानमन्त्री केपी ओलीको ६ दिने जारी चीन भ्रमणमा कूटनीतिक मर्यादाविपरीत गतिविधि भएको भन्दै भ्रमण विवादस्पद हुने चेतावनी दिएकाे छ।भ्रमणकाे क्रममा अाेलीले..

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’
अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

काठमाडौँ ।  संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सदनमा रहेका प्रमुख प्रतिपक्षी दललार्इ सभामुख र उपसभामुखको विषयमा उठाइरहेको मुद्दामा चुप लगाउने गरी जवाफ दिएका छन्।..

रवि लामिछानेले दिए काउन्सिलका आचारसंहिता ठेकेदारलार्इ यस्ताे काउण्टर
रवि लामिछानेले दिए काउन्सिलका आचारसंहिता ठेकेदारलार्इ यस्ताे काउण्टर

काठमाडौँ । 'जनतासँग सिधा कुरा' कार्यक्रम चलाउने सञ्चारकर्मी रवि लामिछानेले 'मलाई जेल हाल्ने षडयन्त्रबारे जानकारी गराएकाे भए मेहनत खेर जादैथ्याै हाेला' भनेर सम..

बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षीको आरोप
बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षीको आरोप

काठमाडौँ । बजेटमा दलीय आधारमा विभेद भएको प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ। प्रतिपक्षी दलका सांसदहरुले प्रदेश १ सरकारले ल्याएको बजेटको चर्को विरोध गरेका छन् । &..