नेता भट्टरार्इले खाेले अाे‍लीकाे अहिले सम्मकै ठुलाे पाेल, अाेलीकाे यस्ताे छ भ्रष्टाचारकाे राेडम्याम

नेपालपाना प्रकाशित: २०७५-२-३० गते | 5044 पटक हेरिएको
नेता भट्टरार्इले खाेले अाे‍लीकाे अहिले सम्मकै ठुलाे पाेल, अाेलीकाे यस्ताे छ भ्रष्टाचारकाे राेडम्याम

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा अाेली दुर्इ तिहार्इ बहुमतकाे अाडमा भ्रष्टाचारलार्इ बढावा दिएकाे नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले अाराेप लगाएका छन्। नयाँ शक्ति नेपालको स्थापनाको दोस्रो वर्ष पुरा गरेको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष संघीय भेलामा भट्टराइले यस्तो बताएका हुन् ।

उनले भने,'गाउँगाउँमा सिंहदरबार नभइ भ्रष्टचार मौलाएको हाे, ‘अहिले गाउँगाउँमा सिंहदरबार हैन भ्रष्टचार गयो, त्यसकाे प्रमाण दिन प्रति दिन कतै न कतै नेकपाका वडा अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरु घुससहित पक्राउ परिरहेका छन्'

उनले थप्दै भने,'निर्वाचनमा कसरी अायाे दुर्इ तिहार्इ हात जाेडेर, हाेइन भाेज भतेर गरेर अनि त्याे पैसा कसरी निकाल्छन् नेता तथा कार्यकर्ताहरु यस्तै घुस लिएर निकाल्छन्।' 

'अनि कसरी भ्रष्टाचार विराेधी भए अाेली ?' नेता भट्टरार्इले भने,'‘अब भ्रष्टचार विरुद्ध नयाँ शक्ति पार्टीले काम गर्छ।’

 


बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा
बडादशैं हर्षाेल्लासपूर्वक मनाइँदै, दशमीको टीका साइत ०९ बजेर ५१ मिनेटमा

काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।  दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज..

दशैंका बेला कम्युनिस्ट प्रधानमन्त्री ओलीले निकाले जनता ढाँट्ने नयाँ उपाय !
दशैंका बेला कम्युनिस्ट प्रधानमन्त्री ओलीले निकाले जनता ढाँट्ने नयाँ उपाय !

भद्रपुर – चुनावका बेला बृद्धभत्ता ५ बजार पुर्याउने भनेर बजेट ल्याउँदा जनतालाई झुक्याएका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर फेरि जनतालाई ढाँट्..

दशैंमा गन्हाउँदैछ काठमाडौं, कम्युनिस्ट मेयर निकम्मा सावित
दशैंमा गन्हाउँदैछ काठमाडौं, कम्युनिस्ट मेयर निकम्मा सावित

काठमाडौं । काठमाडौं महानगरपालिकामा निर्वाचित मेयर विद्यासुन्दर शाक्यले चुनावका बेला मोनोरेलदेखि स्मार्ट सिटीसम्मका गफ दिएका थिए । तर, मेयरको शासन निकम्मा हुँदा महानगरपालिका दश..

भारतले बनाएको रेलमार्ग हेरेपछि भारतको गुणगानमा उत्रिए कम्युनिस्ट मन्त्री
भारतले बनाएको रेलमार्ग हेरेपछि भारतको गुणगानमा उत्रिए कम्युनिस्ट मन्त्री

धनुषा । नक्कली राष्ट्रवाद देखाउन भारतको आलोचना गर्दै चुनाव जितेका कम्युनिस्ट नेताहरू अहिले भारतकै सहयोगमा नेपालमा विकास भएपछि भारतको गुणगान गाउन थालेका छन् । भौतिक पूर्वाधा..