प्रधानमन्त्री ओली असार ५ मा चीन जाने निश्चित, भ्रमणकाे जम्बो टोलीमा श्रीमतिदेखि मन्त्रीसम्म, अरु को को छन् ?

नेपालपाना प्रकाशित: २०७५-२-३० गते | 2100 पटक हेरिएको
प्रधानमन्त्री ओली असार ५ मा चीन जाने निश्चित, भ्रमणकाे जम्बो टोलीमा श्रीमतिदेखि मन्त्रीसम्म, अरु को को छन् ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणमा चीन जान लागेका छन्।

प्रम ओलीको असार ५ देखि १० गते सम्म चीन भ्रमणकोकार्यक्रम तय भएको छ । चिनियाँ समकक्षी ली खछियाङ्गको निमन्त्रणामा प्रम ओली चीन जान लागेको परराष्ट्र मन्त्रालले जनाएको छ। बुधबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण मिति घोषणा गरेको हो ।

ओलीको साथमा श्रीमती राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल चीन जाने तय भएको छ । सांसद तथा उच्च सरकारी पदाधिकारी पनि सहभागी हुने परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्रीले बेइजिङ्मा नेपाल चीन बिजनेस फोरम र बिज्ञहरूलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ । भ्रमणका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भनिए पनि बिस्तृतमा खुलाइएको छैन । स्वदेश फर्कने क्रममा प्रधानमन्त्रीले तिब्बतको ल्हासामा प्रान्तीय अधिकारीसङ्ग पनि ओलीको भेटवार्ता हुने छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

मन्त्री पण्डितले अाेलीलार्इ दिए यस्ताे काउण्टर, यसो भनेर देश चल्छ ?

काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री केपी अाेलीलार्इ धक्का पुग्ने गरी सत्यकाे उजागर गरेका छन्। उनले स्थानीय सरकार, प्रदेश सरकारक..

प्रचण्डले यसरी सत्ताकाे पावर देखाएर गर्दैछन सेनाको हेलिकप्टर दुरुपयोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्इ तिहाइको दम्भमा सेनालार्इ समेत प्रभावमा पारेका छन्।  उनले न..

नेता भीम रावलले प्रधानमन्त्रीलार्इ गर्दैछन् यस्तो प्रस्ताव, प्रचण्डको दुख्यो टाउँको

काठमाडौँ । नेकपाका नेता भीम रावलले गृहमन्त्री राम बहादुर थापा बादलको कार्यक्षमतामाथि प्रश्न उठाएका छन्। उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरु सँगको भेटमा गृहमन्त्री बादल..


अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन
अाेली नेतृत्वकाे सरकार र चिकित्सकबीच एेन संशाेधनकाे यस्ताे गाेप्य सहमति भएपछि राेकियाे अान्दाेलन

काठमाडौं । स्नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले मुलुकी ऐनको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । काठमाडौँमा आयोजित एक का..

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ,  नेपाल सरकार र नेपाली..

प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !
प्रचण्डलाई कालो झण्डा देखाइएपछि प्रहरीकाे अाेइराे !

काठमाडाैँ । प्रचण्डको पार्टीले १६ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन गएको बेला नेकपाका कार्यकर्ताले कालो झण्डा देखाएका छ । विप्लव नेतृत्वको नेकपाका कार्यकार्ताले पचण्डको..

प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !
प्रधानन्यायाधीश पद खाली राख्नुकाे यस्ताे छ कारण, यसरी बनाउँदै छ नेकपाले अग्नी खरेललाई प्रधानन्यायाधीश !

काठमाडौं। सर्वाेच्च अदालतमा यति लामाे समय प्रधानन्यायाधीश पद खाली राख्नुकाे कारण बाहिरिएकाे छ। अदालतमा  प्रधानन्यायाधीशका दाबेदारहरुमाथि विभिन्न अाक्षेप लगाइ झुलाउँदै एक..