गगनलार्इ घुस खाएकाे अाराेप लगाउने प्रसार्इ अाफै यति ठुलाे 'डिल"काे रचायिता (प्रमाणसहित)

नेपालपाना प्रकाशित: २०७५-३-१७ गते | 40585 पटक हेरिएको
गगनलार्इ घुस खाएकाे अाराेप लगाउने प्रसार्इ अाफै यति ठुलाे 'डिल"काे रचायिता (प्रमाणसहित)

काठमाडौं । तत्कालिन नेकपा एमाले र माअाेवादीका अध्यक्षहरु सार्वजनिक रुपमा नै जनताकाे चाहना अनुसार पार्टी एकता हुने भनी बताउँदै अाएका थिए र अन्तत पार्टी एकिकरण समेत गरे ।

जनताकाे चाहना अनुसार पार्टी एकिकरण गरिएकाे भनी हावादारी हल्ला मात्र  फैलाइयाे। जबकी भित्री कुरा अर्कै रहेकाे थियाे।

दुवै दलबीच निर्वाचनकाे क्रममा वाम गठबन्धन बनी निर्वाचन लड्ने क्रममा निर्वाचन पश्चात पार्टी एकता गर्ने सहमति भएकाे थियाे तर निर्वाचन पश्चात त्यस्ताे हुन सकेन।

महिनाै समय वितिसक्दा पनि पार्टी एकिकरणले मुर्त रुप पाउन सकिरहेकाे थिएन् तर अचानक पार्टी एकिकरण भयाे।
एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रियाको अन्तिम टुङ्गो लगाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुर्गा प्रसाईको घरमा बसेर छलफल गरेपछि अन्तिम टुङ्गो लागेकाे थियाे। याे टुङ्गाे प्रसार्इकाे घरमा ५ पटककाे बैठकमा लागेकाे थियाे।

स्राेतका अनुसा राजनैतिक लाभकाे लागि नै प्रसार्इले अाफ्नाे घरमा बैठक बसार्इ रहेका थिए। पाँचाै पटककाे बैठकमा पनि पार्टी एकिकरणाकाे टुङ्गाे नलाग्ने परिस्थिति देखेपछि प्रसार्इले पार्टी एकिकरण पश्चात संचालनकाे लागि ५ अर्ब ३० कराेड रुपैयाँ दिने बाँचा गरेपछि पार्टी एकताले मुर्त रुप लिएकाे थियाे।
र प्रसार्इ दुवै दलका अध्यक्षहरुलार्इ भविष्यमा पार्टी संचालनकाे लागि अार्थिक अावश्यक्ता पर्‍याे भने गर्ने बाँचा समेत गरेका थिए।
स्राेतका अनुसार बि एण्ड सि मेडिकल कलेजका सञ्चालक साईले राजनीतिक लाभ लिनका लागि आफ्नो घरमा नेताहरुलाई बोलाएर बैठक बसाउने, खाना खुवाउने गरेका थिए।

स्राेतका अनुसार राजनीतिक लाभ लिनका लागि नै प्रसार्इले अार्थिक चलखेल गरी पार्टी एकिकरण गराइ अाफ्नाे पक्षमा हुने गरी चिकित्सा शिक्षा अध्यादेश पारित गराउने रणनीति हाल रहेका छन्।

पार्टी एकता गराउनका लागि मेरो ९९ प्रतिशत भूमिका रहेकाे समेत प्रसार्इले एक रेडियाे कार्यक्रममा भनेका थिए।
जबकी दुवै नेता अाेली र प्रचण्ड जनताकाे भवना अनुसार एकता भएकाे बताएका थिए।

पार्टी-पार्टीबीच रहेका नेताहरुले एकिकरणकाे टुङ्गाे लगाउन नसकेर एक उधेागीले एकिकरणमा ठुलाे भूमिका खेलेकाे भन्छ भने पार्टी एकिकरण  अाफैमा रहस्यमै रहेकाे भन्ने बुझ्न सकिन्छ।

प्रसार्इले पार्टी एकिकरणपछी एक  रेडियाे कार्यक्रमा यस्ताे भनेका थिए-'महाधिवेशनसम्म जाने विषयमा तीनवटा सहमति भएको थियो । मेरो घरमा तीन बुँदे सहमति भएपछि भोलिपल्ट वालुवाटारमा सात बुँदे सहमतिमा हस्ताक्षर भएको हो । ठोस सहमति मेरै घरमा भएको हो । मेरो घरमा गएपछि बल्ल वार्ता सुध्रिएको हो ।'

 

 


काँग्रेस नेता निधिको अभिव्यक्तिले कांग्रेसीहरू खुसीले गदगद
काँग्रेस नेता निधिको अभिव्यक्तिले कांग्रेसीहरू खुसीले गदगद

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्यागका बारेमा सही रुपमा पुस्तान्तरण हुन नसकेको बताएका छन् ।..

मुख्यमन्त्री लालबाबुले गरे अहिलेसम्मकै ठूलो कमाल, यस कारण पाए देशभरिको माया
मुख्यमन्त्री लालबाबुले गरे अहिलेसम्मकै ठूलो कमाल, यस कारण पाए देशभरिको माया

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो जातीय संस्कृतिभन्दा अलग संस्कृतिको कार्यक्रममा सहभागी भएर चर्चामा आएका छन् । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने म..

वामदेव प्रकरणपछि प्रधानमन्त्री र ईश्वर पोखरेलमाथि संकेत गर्दै सांसद मानन्धरले गरे यस्तो खुलासा, अस्पतालमै आेली फायर
वामदेव प्रकरणपछि प्रधानमन्त्री र ईश्वर पोखरेलमाथि संकेत गर्दै सांसद मानन्धरले गरे यस्तो खुलासा, अस्पतालमै आेली फायर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडाैम क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले पार्टीका उच्च तहका नेताहरु डिप्रेशनमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा आेली र..

कांग्रेस नेता कान्छाराम हेलिकप्टर लिएर बिरामीको उद्दारमा पुगेपछि...
कांग्रेस नेता कान्छाराम हेलिकप्टर लिएर बिरामीको उद्दारमा पुगेपछि...

रामेछाप । अरिङ्गालले टोकेर घाइते भएका तीन जना बिरामीलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले हेलिकप्टरबाट उद्दार गरेका छन्..