लोकमान ढाल्ने ‘साहसी’ वकिलको निशानामा अब ओली, आयो डरलाग्दो चेतावनी

नेपाल पाना प्रकाशित: २०७५-३-१८ गते | 23749 पटक हेरिएको
लोकमान ढाल्ने ‘साहसी’ वकिलको निशानामा अब ओली, आयो डरलाग्दो चेतावनी

काठमाडौं । डा गोविन्द केसीको अनशन र सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकबारे कानूनी वृत्तमा समेत बहस सुरु भएको छ। तानाशाही प्रवृति देखाएका शक्तिशाली लोकमान सिंह कार्कीलाई परास्त गरेका अभिवक्ता ओमप्रकाश अर्यालले पनि यसबारे मुख खोलेका छन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार तानाशाही, सर्वसत्तावादी र अधिनायकवादी बाटोमा सरिक भएको जिकिर गरेका छन्। ‘सरकार जनताको पक्षमा भन्दा माफियाहरुको पक्षमा उभिएको छ, उपत्यकामा १० वर्षसम्म शिक्षण अस्पताल खोल्न नपाइने, निजी क्षेत्रका मेडिकलहरुको स्वास्थ्य सेवाको निगरानी गर्नुपर्ने, छात्रवृत्तिको उचित कार्यान्वयन गर्नुपर्ने, पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या, राप्ती अञ्चल अस्पताल र गेटा शिक्षण अस्पतालको समस्या समाधानको बारेमा उहाँ अनशनमा हुनुहुन्छ, हामी उहाँको साथमा छौं, यदि सरकारले पूर्व सहमतिबेगर काम गर्न थाल्यो भने हामी सकडबाट त्यसको विकल्प खोज्छौं’, उनले चेतावनी दिए।

आन्दोलन र विरोधका कार्यक्रमहरुको बारेमा गृह मन्त्रालयले जारी गरेको आदेश संविधानको भावनाविपरित रहेको अधिवक्ता अर्यालको टिप्पणी छ। उनले भने, ‘लोकतन्त्र बहुमत संख्यामात्रै होइन, जनताको आवाज पनि हो, कानूनी आधार बिनाका कुनैपनि कार्यहरु हामीलाई स्वीकार्य हुँदैनन्, हाम्रो समर्थन सत्य कामका लागि हुन्छ, देश र जनताको पक्षमा हुन्छ, सरकार सेवक हो, जनता मालिक हुन, सरकारले जनतालाई रैती सम्झिरहेको छ, यो गलत छ, उन्मादको परिणाम ठिक हुँदैन।’ 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


आतंकवादी होदाको भोली अदालतमा पेशी हुँदै, छुटाउन कसले रिझाउँदै छ अदालत र सरकारलाइ ?  
आतंकवादी होदाको भोली अदालतमा पेशी हुँदै, छुटाउन कसले रिझाउँदै छ अदालत र सरकारलाइ ?  

बारा । कलैया निवासी समसुल होदा पाकिस्तानी आतंकवादी समूहसँग मिलेर भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी डेढ वर्षदेखि  जिल्ला कारागार बारामा राखेर अन..

साेझाेलार्इ हेपेकाे भन्दै गगन थापाले प्रधानमन्त्रीलाई संसदमै यसरी थर्काए
साेझाेलार्इ हेपेकाे भन्दै गगन थापाले प्रधानमन्त्रीलाई संसदमै यसरी थर्काए

काठमाडौँ । नेपाली कांग्रेसका नेता सा‌ंसद गगन थापाले कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले संख्या गनेर कसैलार्इ काखा कसैलार्इ पाखाको..

७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !
७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !

काठमाडाैँ । प्रधामन्त्री केपी अाेली नेतृत्वकाे प्रदेश सरकारमा यस्ता मन्त्री छन् जसलार्इ झण्डा झुण्याउन समेत अाउँदैन् । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवनमा नेपाली राष्ट..

नेविसंघले निषेधित क्षेत्र ताेड्दै अाेलीलार्इ दियाे कडा टक्कर, अाेलीले गुहारे गृहमन्त्रीलार्इ
नेविसंघले निषेधित क्षेत्र ताेड्दै अाेलीलार्इ दियाे कडा टक्कर, अाेलीले गुहारे गृहमन्त्रीलार्इ

काठमाडौँ। सरकारले काठमाडाैँमा लगाएकाे निषेधित क्षेत्रमा नेपाल विद्यार्थी संघले निषेधज्ञा ताेडेकाे छ। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै निषेधज्ञा ताेडेकाे हाे। सरकारले प्रदर्..