७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !

नेपालपाना प्रकाशित: २०७५-३-२४ गते | 9229 पटक हेरिएको
७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !

काठमाडाैँ । प्रधामन्त्री केपी अाेली नेतृत्वकाे प्रदेश सरकारमा यस्ता मन्त्री छन् जसलार्इ झण्डा झुण्याउन समेत अाउँदैन् । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवनमा नेपाली राष्ट्रिय झण्डा उल्टो  झुण्डाइएकाे अवस्वस्थामा पाइएकाे छ । नेकपाका सांसद मन्त्री रहेको समाजिक विकास मन्त्रालयमा उल्टो झण्डा झु्ण्ड्याएको अवस्थामा पाइएकाे छ ।

समाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले ध्यान नदिएपछि पछिल्लो समय राष्ट्रिय झण्डाको अपमान हुने गरी झण्डा झुण्ड्याइएको देखिएको छ । राष्ट्रिय झण्डाको माथिल्लो भागमा ‘सुर्य’ र तल्लो भागमा ‘चन्द्र’ हुनु पर्छ । तर, मन्त्रालयको भवनमा राखिएको झण्डाको माथिल्लो भागमा ‘चन्द्र’  र तल्लो भागमा ‘सुर्य’ रहेको अवस्था देखिएकाे प्रत्यक्षदर्शीहरु बताउँछन्।

यसअघि प्रदेश २ मा झुण्ड्याइएको झण्डा अलि बा‌ंगाे हुँदा चर्काे राष्ट्रवादी कुरा गर्नेहरु अहिले चुप देखिएका छन्।
प्रदेश २  झण्डा अलि बाङ्गाे हुँदा नेकपाकै कार्यकर्ताहरु चर्काे राष्ट्रवादी नारा लगाउँदै प्रदेश सरकारकाे अालाेचना गरेका थिए तर प्रदेश ७ मा मन्त्रीकै भवनमा झण्डा उल्टाे झुण्ड्याउँदा समेत केही बाेलेका छैनन्।

उनी तत्कालीन नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’बाट निर्वाचित भएका थिए । उनी यसअघि च्यातिएर झुत्रे भएको झण्डा मन्त्रालयमा राखेको भन्दै आलोचित भएका मन्त्री हुन् । लामो समयसम्म मन्त्रालयमा च्यातिएको झण्डा राखेको भन्दै आलोचित भएपछि उनले झण्डा फेरेर नयाँ झण्डा राखे । तर, झण्डाको कुन भागमा कुन चिन्ह हुनुपर्छ भन्ने थाहा पाएनन् । जसकारण फेरि आलोचित भएका छन् ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


इपीजी विरुद्ध मधेसमा राजपा महासचिव झाको चाखलाग्दो दाैडधुप, चिनियाँ राजदुतको भुमिकामा कैफियत !
इपीजी विरुद्ध मधेसमा राजपा महासचिव झाको चाखलाग्दो दाैडधुप, चिनियाँ राजदुतको भुमिकामा कैफियत !

काठमाडाैं । चिनियाँ राजदुत यु होङ्ले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव राजीव झा मार्फत नेपालमा विभिन्न संस्था खोलेर नेपाल-भारत सम्बन्धलाई तहसनहस बना..

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?
सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेली अहिले अमेरिकामा छन् । जम्बो टिम लिएर अमेरिका पुगेका राष्ट्र प्रमुख संयुक्त राष्ट्र..

निजगढ विमानस्थलबारे संसदमा व्यङग्यः रुख काट्ने हो, कांग्रेसको चुनाव चिन्ह होइन !
निजगढ विमानस्थलबारे संसदमा व्यङग्यः रुख काट्ने हो, कांग्रेसको चुनाव चिन्ह होइन !

काठमाडौं । निजगढ अन्तर्राष्टिय विमानस्थलको निर्माणका सम्बन्धमा सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निजगढ विमानस्थल..

चिनियाँ राजदुत मार्फत आेली र ज्ञावालीले यसरी तुहाइ दिए राष्ट्रपति सी संग प्रचण्डको भेटवार्ता !
चिनियाँ राजदुत मार्फत आेली र ज्ञावालीले यसरी तुहाइ दिए राष्ट्रपति सी संग प्रचण्डको भेटवार्ता !

काठमाडाैं । भारत भ्रमणबाट हाैसिएका नेपाल कम्युनिष्ट पार्टीका दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमणबाट हतोत्साहित भएर स्वदेश फर्किए  । ..