चीनले अनुदानमा दिएको तेल लिलाम गर्दा पनि बिक्रि हुनसकेन, ओली सरकारका कारण चीनलाइ यस्तो समस्या !

नेपाल पाना प्रकाशित: २०७५-३-२५ गते | 5249 पटक हेरिएको
चीनले अनुदानमा दिएको तेल लिलाम गर्दा पनि बिक्रि हुनसकेन, ओली सरकारका कारण चीनलाइ यस्तो समस्या !

काठमाडौँ  । चीन सरकारले अनुदानमा दिएको खाने तेल लिलाम गर्दा पनि बिक्री हुन सकेको छैन । अनुदानबाट प्राप्त तेल बिक्री नहुँदा गोदाममै बिग्रेको छ । संस्थानका अनुसार नाकाबन्दीको समयमा चीन सरकारले १० हजार ६ सय लिटर तेल अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।

भूकम्पपछिको पुनर्निर्माण तथा राहतका लागि चीनले नेपाललाई उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाएअनुसार अनुदान दिएको थियो ।

अनुदानको रकमबाट कटाउने गरी उपलब्ध गराएको तेल गोदामै बिग्रेको हो । उक्त तेल लिलामी गर्दा पनि बिक्री भएको छैन । ‘अनुदानको तेल लिलाम बिक्रीका लागि ३ पटक सूचना प्रकाशित गर्‍यौं,’ खाद्य संस्थानका बिक्री वितरण विभाग प्रमुख सुरेन्द्र विष्टले भने, ‘तर, बिक्री हुन सकेको छैन ।’ उनका अनुसार दुईपटकको सूचनाबाट बिक्री नभएपछि मूल्य घटाएर पुनस् सूचना प्रकाशित गरिएको थियो ।

‘लिलाम गर्न न्यूनतम ८० रुपैयाँ निर्धारण गरेका थियौं । व्यवसायीले रुचि देखाएनन्, निवेदन परेन,’ विष्टले भने, ‘त्यसपश्चात मूल्य घटाएर असार २१ गते तेस्रो सूचना प्रकाशित गरेका छौं ।’ संस्थानले त्यसपश्चात् बजार मूल्य अध्यययन गरेर न्यूनतम प्रतिलिटर ४० रुपैयाँ तोकेको छ । ‘बजार मूल्य अध्ययन गरेर ४० रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘व्यवसायीहरू इच्छुक देखिँदैनन् ।’

खानाका लागि योग्य नभएकाले साबुन उद्योगका लागि उत्तम हुन्छ । ती उद्योगहरूले पनि इच्छा देखाएका छैनन् । संस्थान स्रातको अनुसार प्रतिलिटर ३० रुपैयाँसम्ममा खरिद गर्ने मौखिक जानकारी गराए पनि प्रस्तावचाहिँ पेस गरेका छैनन् । खाने तेलसँग मिसावट गर्ने सम्भावना छैन । त्यसैले किन्न आएका ती अधिकारीले बताए । ‘उक्त तेलले बद्मसी गर्न सक्दैनन्,’ ती अधिकारीले भने, ‘निवेदन पनि पेस गरेका छैनन् ।’ संस्थानका अनुसार अनुदानको तेल आएपछि म्याद हुन्जेल सरकारी निकायबाट अनुमति भएन । स्रोतले म्याद नाघेपश्चात् बिक्रीमा समस्या भएको जनाएको छ ।

संस्थानका प्रवक्ता एवम् योजना विभाग प्रमुख शंकर सापकोटाले सञ्चालक समितिको निर्णयबाट न्यूनतम मूल्य तोकिए पनि बिक्री नभएको बताए । ‘सबै अध्ययन विश्लेषण गरेर मूल्य तोक्दा पनि बिक्री भएन । अचम्ममा परेका छौं,’ उनले भने । खाद्य प्रविधिमा परीक्षणका लागि पठाउँदा थप लम्बिएको उनले बताए । चीनले ५३ वटा ड्रममा पठाएको थियो । ती ड्रममा लेबल छैन । सबै चिनियाँ अक्षरमा लेखिएकाले केको तेल भन्ने नै जानकारीमा छैन । ‘खानेरनखानेरकेको तेलरकेही उल्लेख छैन,’ उनले भने, ‘ड्रममा चिनियाँ अक्षरमा केही लेखिए पनि केही बुझिँदैन ।’ उक्त तेललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्दा कैफियत भेटिएको थियो ।

तेल परीक्षण गर्दा खान नमिल्ने देखिएको थियो ।

‘खाद्य ऐनअन्तर्गत न्यून गुणस्तरको देखिएको उक्त तेल खान नमिल्ने प्रतिवेदन हामीले संस्थानलाई पत्रचार गरेका थियौं,’ विभागका एक अधिकारीले भने ।

विभागका अनुसार सामान्तया ० दशमलव ५ भन्दा कम ‘एसिड भ्यालु’ भएको तेल मात्र उपभोग्य गुणस्तरको हुन्छ । तर, प्रयोगशाला परीक्षणका क्रममा उक्त तेलको एसिड भ्यालु १ दशमलव ५ थियो । उक्त तेल प्रशोधित वा कच्चा के हो भन्नेसम्म पनि स्पष्ट हुन सकेको छैन । कच्चा तेल प्रशोधन गर्ने प्रयोजनबाहेकमा आयात गर्न पनि प्रतिबन्धित रहेको जनाएको छ । 

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

ओली सरकारको यो कार्य विरुद्ध नेकपाकै सांसदको आक्रोस्, यसरी खनिइन् कोमल वली सरकारविरुद्ध

योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति

'ओली सरकारको चमत्कार : महंगी र बलात्कार'

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!
कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

काठमाडौं – प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छा..

जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!
जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायाधीश दीपकराज जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर सदनमै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सचेत गराएको छ । काँग्रेसले..

सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !
सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !

काठमाडाैं ।  बलात्कारिलाई फासीको सजाय माग गर्दै सडकमा चर्का भाषण गर्दै आन्दोलनमा उत्रने सावित्रि सुवेदीले सिके राउतको टाउको काटेर फुटबल खेल्ने भन्दै गरेको कुरालाई लि..

पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !
पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !

काठमाडाैं । सरकारले नेपालमा बलात्कार तथा महिला हिंसा बढाउनमा एडल्ट फिल्म 'पोर्न'को भुमुका रहेको भन्दै यस्ता वेबसाइट बन्द गर्न भन्दै दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएक..